OnlinePana

आज : २०८१ पौष १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ Uncategorized, मुख्य समाचार, समाचार, सस्कृति-सभ्यता

सुर्खेतका भूमिहिन् बादी समुदायलाई खाद्यान्न सहयोग

२०७८ असार १७, बिहीबार वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेतस्थित झुप्रा खोला किनारमा बस्दै आएका भूमिहिन बादीलाई खाद्यान्न सहयोग गरिएको छ । झुप्रा खोलाको किनारामा विसं.२०४५ सालदेखि बस्दै आएका बादी समुदायका ११६ सहित १४५ घरधुरीलाई विलिभर्स ईस्टर्न...बाँकी

कृषिमन्त्री शाहीः उत्कृष्ट कृषकलाई सुनको हलो प्रदान गर्छौं (फोटोफिचर)

 १५ असार २०७८, मंगलबार कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले कृषि क्षेत्रमा उत्कृष्ट कर्म गर्ने कृषकलाई सुनको हलो प्रदान गरिने बताउनुभएको छ । ‘१८औं राष्ट्रिय धान दिवस–२०७८’ तथा रोपाइँ महोत्सवका अवसरमा...बाँकी

अव कर्णालीमा “सेतो हिउँमा सेतै एप्रोनधारी चिकित्सक”

असार १ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले एमविविएस अध्ययन पठन पाठन गर्न पाउने भएपछि खुशीयाली छाएको छ । सामाजिक संजालमा अव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले डाक्टर उत्पादन गर्न...बाँकी

कर्णालीमा आमसञ्चार प्रतिष्ठान अगाडि बढ्छ : कानूनमन्त्री नेपाली

३१ जेठ २०७८, सोमबार कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री सीताकुमारी नेपालीले कर्णालीमा आमस१ञ्चार प्रतिष्ठान अगाडि बढ्ने बताउनुभएको छ । उहाँले आमस१ञ्चार प्रतिष्ठानसहित यस पटकको नीति कार्यक्रमले समेटेका विषयको संक्षिप्त जानकारी गराउदै संसदमा प्रतिष्ठान...बाँकी

पर्यटन गुरुयोजनाः ‘सुनौलो त्रिभुज, सुनौलो सिक्री’

२९ जेठ २०७८, शनिबार  कर्णाली सरकारले प्रदेश पर्यटन गुरुयोजना अनुसार सुनौलो त्रिभुज (काँक्रेविहार–रारा–फोक्सुन्डो) र सुनौलो सिक्री (वीरेन्द्रनगर–हिल्सा–मानसरोवर) जोड्ने अवधारणा तय गरेको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम सो अवधारणा तर्जुमा...बाँकी

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

  २९ जेठ, पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी आचार्यले पोखरेलले...बाँकी

तातोपानीमा ४७ जना आईसुलेशनमा, कोभिड अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

खलङ्गा जेठ २७ गते । तातोपानी गाउँपालिकामा कोरोना संक्रमित बढेपछि आईसुलेशन र कोभिड अस्पतालमा स्वास्थ्य सामग्री वितरण गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिले आईसुलेशनमा धेरै संक्रमित राख्न सफल तातोपानी गाउँपालिकाको कोभिड अस्पतालमा स्वास्थ्य...बाँकी

जुम्लाको हाँडसिंजामा भिडियो एक्सरे सञ्चालन

२०७८ जेठ २७ गते, जुम्लाको कनकासुन्दरी गाउँपालिका स्थित हाँडसिंजा स्वास्थ्य चौकीमा भिडियो एक्सरे सञ्चाालनमा आएको छ । स्वास्थ्य चौकीले भिडियो एक्सरे सञ्चालनमा ल्याएको बताईएको हो । स्थानीय स्तरमै भिडियो एक्सरे सञ्चालनमा आएपछि विशेषगरी गर्भवती महिलालाई...बाँकी

कर्णाली प्रदेशसभाको बैठक आजपनि बस्न सकेन

 २५ जेठ २०७८, मंगलबार कर्णाली प्रदेशसभा प्रतिपक्षी दल नेकपा एमालेले सोमबार भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग राखेपछि आज पनि प्रदेशसभाको बैठक बस्न सकेन । प्रदेशसभाको बैठक सोमबार दिउसो २ः०० बजे...बाँकी