OnlinePana

आज : २०८१ पौष ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ Uncategorized

समाचार लेखेकै आधारमा पत्रकारलाई धम्कि बढ्यो : पत्रकार महासंघ

जुम्लामा पत्रकारहरुलाई समाचार लेखेकै आधारमा दवाव बढेको नेपाल पत्रकार महासंघ शाखा जुम्लाले जनाएको छ । महासंघले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा जारी गरेको शुभकामना सन्देसमा पछिल्लो समयमा समाचार लेखेकै आधारमा पत्रकारलाई दवाव बढ्न थालेको हुदा...बाँकी

जुम्लाका सांसद महत राहत लिएर अग्नी पीडित गाउँमा

 १९ वैशाख २०७८ जुम्लाका प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महत राहत लिएर गाउँमा पुग्नुभएकाेछ ।  उहाँ तिला गाउँपालिका ९ ढिपुको मुल्लीगाउँका अग्नी पीडितलाई राहत लिएर ढिपु गाउँमा पुग्नु भएकाे हाे । उहाँले त्यहाका २९ पुर्णरुपमा क्षति भएका...बाँकी

कर्णाली प्रतिष्ठानले डाक्टर गिरीको नेतृत्वमा नेपालगंजमा खटायो चिकित्सक टोली, वेड अभावमा दुई विरामी सुर्खेतबाट उपचारका लागि जुम्ला पुरयाईयो

वैशाख १९ गते । कोरोले आक्रान्त भएको नेपालगजमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले स्वास्थ्यकर्मीको एक टोली पठाउने भएको छ । प्रतिष्ठानले विशेषज्ञ डाक्टर प्रविण गिरीको नेतृत्वमा छ जनाको टिम पठाउने तयारी गरेको निमित्त निर्देशक...बाँकी

जुम्लामा कोरोना सर्तकता अपडेट : कोभिड भ्यान देखी शव वहानको पहल

खलंगा वैशाख १९ गते । कोरोना रोकथामको लागि आवश्यक व्यवस्थापन गर्न वसेकोको वैठकले कोरोना संक्रमित वोक्ने सवारी देखी शव वाहनको व्यवस्थापनको निर्णय गरेको छ । जिल्ला विपत व्यवस्थापन समितिको वैठकले सवै स्थानीय तहको सहयोगमा चार...बाँकी

गाउँमा कोरोना विरुद्ध प्रहरीको पहरा, सचेतना फैलाउन समुदायको साथ

खलंगा वैशाख १६ गते । कोरोना संक्रमण बढ्न थालेपछि गाउँगाउँमा प्रहरी सरोकारवाला निकायहरु र स्थानीयहरुको समन्वयमा जनचेतना फैलाउन थालिएको छ । प्रहरीले आ–आफ्नो प्रहरी चौकी मार्फत माईकिङ गरेर मास्क अनिवार्य लगाउनुपर्ने, दुरी कायम गरेर काम...बाँकी

जुम्लामा डिसिसि एमसिको वैठक : शैक्षिक संस्था वन्द गर्ने निर्णय

वैशाख १४ गते । कोरोना भाईरस बढेपछि जुम्लाका शैक्षिक संस्थाहरु अर्को निर्णय नहुदा सम्मका लागि वन्द गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा कोरोना भाईरस रोकथामका लागि जिल्लामा बसेको डिसिसिएमसिको वैठकले वैशाख १५...बाँकी

कर्णाली प्रदेश विकास परिषद्को दोस्रो बैठक बस्दै

 १२ बैशाख २०७८, आईतबार कर्णाली प्रदेश सरकारको दोस्रो प्रदेश विकास परिषद् बैठक आज बस्ने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बैठक आज बिहान ११ः०० बजेबाट शुरु हुँदैछ । कर्णाली प्रदेश सरकार तथा प्रदेश योजना...बाँकी

कोरोना संक्रमित व्यवस्थापनको जिम्मा सम्बन्धित पालिकालाई

७ बैशाख २०७८ मंगलबार कर्णाली प्रदेशमा कोरोना संक्रमितहरको व्यवस्थापनको जिम्मा सम्बन्धित स्थानीय तहलाई दिने निर्णय भएको छ । प्रदेश सरकारका सामाजिक विकासमन्त्री बिमला केसीको अध्यक्षतामा सोमबार बसेको प्रादेशिक स्वास्थ्य आपत्कालीन निर्देशन समितिको बैठकले सीमा नाकामा...बाँकी

मौसमी रुघाखोकीले वालवालिका प्रभावित, टोप्लामा एकसय ५० को स्वास्थ्य परीक्षण

खलंगा वैशाख ५ गते । मौसमी रुघाखोकीले वालवालिका र ज्येष्ठ नागरिक प्रभावित भएका छन् । एक्कासी ज्वरो आउने, खोकी लाग्ने भएपछि अहिले ग्रामिण क्षेत्र सहित जिल्लाभरी प्रभावित भएको हो । जिल्लाका स्वास्थ्य सस्थाहरुमा अहिले वालवालिका...बाँकी

मुख्यमन्त्री शाहीद्वारा मन्त्रिमण्डल हेरफेर, तीन मन्त्री नियुक्त

४ बैशाख २०७८ शनिबार कर्णाली प्रदेश सरकारका मुख्यमनत्री महेन्द्रबहादुर शाहीले तीन मन्त्री नियुक्त गर्नुभएको छ । बैशाख ३ गते विश्वासको मत हाँसिल गरेपश्चात् मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद हेरफेरको क्रममा तीन मन्त्रीलाई नियुक्त गर्नुभएको हो । जस...बाँकी