OnlinePana

आज : २०८१ पौष ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ Uncategorized

विकास र समृद्धिको सपना पुरा गर्न लाग्छौंः मुख्यमन्त्री शाही

३ बैशाख २०७८, शुक्रबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार विकास र समृद्धिको सपना पुरा गर्ने अभियानमा निरन्तर लागिपर्ने बताउनुभएको छ । प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेसँगै पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री शाहीले...बाँकी

कर्णालीका मुख्यमन्त्री शाहीले जिते विश्वासको मत

३ बैशाख २०७८, शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विश्वासको मत जित्न सफल हुनुभएको छ । आज मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभाको सातौ अधिवेशनको पहिलो बैठकमा सभामुख राजबहादुर शाही समक्ष विश्वासको मतको प्रस्ताव पेश गर्नुभएको थियो...बाँकी

काँग्रेसको समर्थन मुख्यमन्त्री शाहीलाई

 ३ बैशाख २०७८, शुक्रबार नेपाली काँग्रेसले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई समर्थन गरेको छ । आज बसेको प्रदेशसभाको सातौ. अधिवेशनमा बोल्दै कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा विश्वासको मत हाल्ने...बाँकी

सिञ्जा चुलेलगाउँका दुई किश्वरले स्थानीय स्रोत साधनवाटै कार बनाएर गुडाए

खलंगा वैशाख ३ गते । सिञ्जा चुलेलगाउँका दुई किश्वरले कार बनाएर गुडाएका छन् । उनिहरुले स्थानीय स्रोत साधनबाट कार बनाएर गुडाएका छन् । वडाध्यक्ष नविन शर्माका अनुसार सिञ्जा गाउँपालिका वडा नम्बर २ चुलेगाउँ निवासी प्रसान्त...बाँकी

पत्रकार महासंघको नयाँ कार्यसमितिलाई पहरेदारको भूमिका खेल्न सूझाव

खलंगा वैशाख १ गते । नेपाल पत्रकार महासंघ शाखा जुम्लाको नवनिर्वाचित कार्यसमितिलाई निश्पक्ष पत्रकारिता मार्फत सामाजिक न्याय र विकास निर्माणका कामहरुमा प्रथामिकता दिन सरोकारवाला निकायहरुले सूझाव दिएका छन् । नेपाल पत्रकार महासंघ शाखा कार्यालय जुम्लाले...बाँकी

बाबुआमा भएकै बालबालिका बालगृहमा

१८, चैत २०७७, बुधबार बाबुुआमा दुुवै नभएका र संरक्षकत्व लिने नातेदारसमेत नभएका बालबालिकालाई अन्तिम विकल्पका रूपमा बालगृहमा राख्न सकिने व्यवस्था कानुनमा छ तर बालगृहमा धेरैजसो आमाबाबु भएकै बालबालिका बस्छन् । आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी...बाँकी

भाषा, साहित्य र कलामा सम्पन्न छ कर्णालीः मुख्यमन्त्री शाही

११ चैत २०७७, बुधबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको साहित्य, कला र संस्कृति संरक्षणका लागि सरकारी प्रतिष्ठान बनाएर अघि बढ्ने जनाउनुभएको छ । कर्णाली साहित्य समाज सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘पुरस्कार तथा सम्मान...बाँकी

लागुऔषध नियन्त्रण गर्न समुदाय प्रहरी साझेदारी अभियान, एक बर्षमा ५ मुद्धाका १९ जना जना कारवाहीमा

चैत्र ५ गते । बढ्दो लागु औषध न्यूनिकरणको अभियानमा जुम्लामा स्थानीय प्रशासन, प्रहरी सहित सरोकारवाला निकायहरुले अभियान थालिएको छ । अहिले लागु औषधमा बढ्दो यूवाहरुको आकर्षण हुने र यूवाहरुको भविश्य माथीनै धराप हुनेगरी जीवन बिताउने...बाँकी

मुख्यमन्त्री शाहीप्रतिको समर्थनः ओली समुहले फिर्ता लिँदा माधव समुहको कायमै

४ चैत २०७७, बुधबार नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन आजबाट फिर्ता लिएको निर्णय गरेको छ । एमाले कर्णाली प्रदेश ईञ्चार्ज यामलाल कँडेलसहित १० प्रदेशसभा सदस्य सम्मिलित बैठकले मुख्यमन्त्री...बाँकी

नाग्म–गमगडी राजमार्ग जिअ भिड छेडियो, भुलभुले ग्राभेल

४ चैत २०७७, बुधबार नाग्म–गमगढी राजमार्गको अत्यधिक कडा चट्टान भएको जिअ भिड चक्ल्याईएको छ । कठिन ढुंगाको चट्टानका बिचबाट खोलिएको चार मिटर बाटोलाई ६ देखि ७ मिटर बनाईएपछि नाग्म गमगडी राजमार्गको यात्रामा सहज हुने भएको...बाँकी