OnlinePana

आज : २०८२ फागुन ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ Uncategorized, मुख्य समाचार, समाचार

सहिदहरुको त्याग र बलिदानको उच्च सम्मान गरौंः प्रदेश प्रमुख

१६ माघ २०७८, आइतबार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले देश र जनताका लागि आफ्नो जीवन अर्पण गर्ने सहिदहरुको त्याग र बलिदानको उच्च सम्मान गर्नुपर्ने बताउनुभएको छ । ‘सहिद दिवस, २०७८’ को अवसरमा प्रदेश प्रमुख परियारले...बाँकी

जुम्लामा पुर्जी बिना लैजाँदै गरेको जडिबुटी प्रहरी नियन्त्रणमा

जुम्ला,माघ १३ गते, जुम्लामा संकलन पुर्जी र छुट पुर्जी बिना लैजादै गरेको जटिबुटी प्रहरीले नियन्त्रणमा लिएको छ । जुम्ला पातारासी गाउँपालिका ३ उर्थुचौतारामा गढीगाउँदेखि सदरमुकाम खलंगातिर आउँदै गरेको जडिबुटी बोकेका २ ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको...बाँकी

स्वास्थ्य सामग्री जुटाउदै जुम्ला डिसिएमसि, गैससलाई माग

खलङ्गा माघ ९ गते, तेस्रो लहरको कोरोना फैलिए सँग स्वास्थ्य सामग्री जुटाउन जिल्ला विपत व्यवस्थापन समिति जुम्लाले शुरु गरेको छ । दोस्रो लहरको समयमा जुटाईएको स्वास्थ्य सामग्री जिल्लामा कमी तेस्रो लहका लागि गैसस क्षेत्रलाई पनि...बाँकी

जुम्लामा भिरबाट लडेर बारागाउँकी एक किशाेरी मृत्यु

९ माघ २०७८ आइतबार जुम्लामा भिरबाट लडेर एक किशाेरी मृत्यु भएको छ । जुम्ला तातोपानी गाउँपालिका ७ निवासी १८ बर्षिय सविता रावतको मृत्यु भएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार उनको आईतवार बिहान मृत्यू...बाँकी

प्रदेश प्रमुख परियारद्वारा ‘माघे संक्रान्ति’को शुभकामना

१ माघ २०७८, शनिबार कर्णाली प्रदेश प्रमुख तिलक परियारले थारु समुदायले मनाउने माघी र मगर समुदायले मनाउने माघे सकरातीको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । थारु समुदायको नयाँ वर्ष अर्थात मगरहरुको मकर सकराती ‘माघी तथा...बाँकी

नगरपालिकाको फोहोर व्यवस्थापन शुरु गर्यौ : चन्दननाथ नगरपालिका

पुष ८ गते, यहाँको चन्दननाथ नगरपालिकाले फोहोर व्यवस्थापन तथा शहर सरसफाई काम अगाडि बढाएको छ । नगरपालिकाले चन्दननाथ नगरपालिका वडा नम्बर २ दुना दुनैमा फोहोर व्यवस्थापन शुरु भएको जानकारी गरेको छ । दुनादुनैमा अल्पकालिन व्यवीथापन...बाँकी

प्रदेश सरकारले बालबालिकाको हितमा दीगो नीति ल्याउनुपर्छः अध्यक्ष केसी

२ पुस २०७८, शुक्रबार नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिका नवनिर्वाचित अध्यक्ष बिमला केसीले प्रदेश सरकारले बालबालिकाको हितमा दीगो नीति ल्याउनुपर्नेमा जोड दिनुभएको छ । आज साझा घर नेपाल कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा आश्रित बालबालिकाको...बाँकी

काँग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

१ पुस २०७८ बिहीबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत महामन्त्री पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । थापाले खसेको कुल जम्मा चार हजार ६८२ मतमा तीन हजार २३ मत प्राप्त गरेर महामन्त्रीमा...बाँकी

आयोगद्वारा एक हजार ५४७ मावि शिक्षकका लागि विज्ञापन खुलाईयो

२९ मंसिर २०७८, बुधबार शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुला गरेको छ । आयोगले आउँदो पुस १२९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन...बाँकी

कर्णाली प्रतिष्ठान कोसेढुंगा बन्यो : राष्ट्रपति भण्डारी (फोटो सहित)

नेत्र शाही जुम्ला, खलङ्गा मंसिर २६ गते, जुम्लामा बहुप्रतिष्ठित एमविविएस कार्यक्रमको शुभारम्भ भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले एक भब्य समारोहका वीच एमविविएस कार्यक्रमको उद्धाटन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले एमविविएस सहितका कक्षाहरु र त्यहाँको...बाँकी