
१७ फागुन २०७८ मंगलबार सुत्केरी हुन नसकेर उद्धार गरिएकी मुगु खत्याड गाउँपालिका ४ जुका गाउँका २० वर्षीय धनलक्ष्मी रावलले हेलिकोप्टरमै बच्चा जन्माउनुभएको छ । मुगुदेखि सुर्खेतसम्मको ४० मिनेटको आकाशको यात्रामा हेलिकोप्टरमा चढेको ३० मिनेटपछि रावलले...बाँकी

७ फागुन ७ शनिबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले यहाँ ज्येष्ठ नागरिक, सहयोगापेक्षी र असहाय बालबालिकालाई खाद्यान्न वितरण गर्नुभएको छ । ७२औं प्रजातन्त्र दिवसको अवसरमा मुख्यमन्त्री शाहीले आज मानव सेवा आश्रमका सहयोयापेक्षी, प्रशान्ति वृद्धाश्रम...बाँकी

माघ २६ गते, हिउँमा फसेका जुम्ला तातोपानी गाउँपलिका ८ का ३४ जना नागरिकलाई पाँच दिनपछि सकुशल उद्दार गरिएको छ । जिल्ला प्रशासन कार्यालय,तातोपानी गाउँपालिका र स्थानीयहरुको समन्वयमा माघ २५ गते हिउँमा फसेका ३४ जना नागरिकको...बाँकी

नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष बिमला केसीले पार्टीका नेता तथा कार्यकर्तालाई एकबद्ध भएर निर्वाचनमा लाग्न निर्देशन दिनु भएको छ । नेकपा माओवादी पार्टीका कर्णाली अध्यक्ष तथा पूर्व मन्त्री केसीले नेकपा माओवादी केन्द्रको जिल्ला समन्वय समितिको...बाँकी

जुम्ला÷ माघ २२ गते, जुम्ला विमानस्थलको धावनमार्गमा जमेको हिउँ सुरक्षाकर्मीले पन्छ्याएका छन् । विहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले धावनमार्गको हिउँ पन्छ्याएको हो । धावनमार्गमा हिउँ हटाएपछि आजै जहाज अवतरण भएको नागरिक...बाँकी

१६ माघ २०७८, आइतबार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले देश र जनताका लागि आफ्नो जीवन अर्पण गर्ने सहिदहरुको त्याग र बलिदानको उच्च सम्मान गर्नुपर्ने बताउनुभएको छ । ‘सहिद दिवस, २०७८’ को अवसरमा प्रदेश प्रमुख परियारले...बाँकी

जुम्ला,माघ १३ गते, जुम्लामा संकलन पुर्जी र छुट पुर्जी बिना लैजादै गरेको जटिबुटी प्रहरीले नियन्त्रणमा लिएको छ । जुम्ला पातारासी गाउँपालिका ३ उर्थुचौतारामा गढीगाउँदेखि सदरमुकाम खलंगातिर आउँदै गरेको जडिबुटी बोकेका २ ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको...बाँकी

खलङ्गा माघ ९ गते, तेस्रो लहरको कोरोना फैलिए सँग स्वास्थ्य सामग्री जुटाउन जिल्ला विपत व्यवस्थापन समिति जुम्लाले शुरु गरेको छ । दोस्रो लहरको समयमा जुटाईएको स्वास्थ्य सामग्री जिल्लामा कमी तेस्रो लहका लागि गैसस क्षेत्रलाई पनि...बाँकी

९ माघ २०७८ आइतबार जुम्लामा भिरबाट लडेर एक किशाेरी मृत्यु भएको छ । जुम्ला तातोपानी गाउँपालिका ७ निवासी १८ बर्षिय सविता रावतको मृत्यु भएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार उनको आईतवार बिहान मृत्यू...बाँकी

१ माघ २०७८, शनिबार कर्णाली प्रदेश प्रमुख तिलक परियारले थारु समुदायले मनाउने माघी र मगर समुदायले मनाउने माघे सकरातीको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । थारु समुदायको नयाँ वर्ष अर्थात मगरहरुको मकर सकराती ‘माघी तथा...बाँकी