OnlinePana

आज : २०८२ मंसिर २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ Uncategorized

पहिरोले जुम्लाको कनकासुन्दरीमा सात जना मृत्यू, बाढिले हिमामा आमा छोरा बेपत्ता

असोज २२ गते । जुम्लामा पहिरो परि सात जनाको मृत्यू भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार जिल्लाको कनकासुन्दरी गाउँपालिका ५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर पहिरोले भत्किदा ७ जनाको मृत्यू भएको छ ।...बाँकी

जुम्ला हिमा गाउँपालिकामा स्याउ बोकेको ट्रक दुर्घटना, एकको मृत्यू , एक घाईते

असोज १३ गते । जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना भएको छ । हिमा गाउँपालिका १ आचार्य लिहीमा स्याउ वोकेको ट्रक दुर्घटना हुदा चालकको मृत्यू भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द्धका...बाँकी

कर्णाली प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउने तयारी

२ असोज २०७९, आइतबार कर्णाली प्रदेश सरकारले सुर्खेतमा रहेको कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गर्ने भएको छ । सामाजिक विकास मन्त्रालयले अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्न सरोकारवालाहरुसँग छलफल सुरु गरेको हो ।...बाँकी

सिंजा सभ्यता र पर्वतीय विश्वविद्यालय विधेयक पास गराउन कर्णालीका मुख्यमन्त्रीलाई ध्यानाकर्षण

भदौ २५ गते । जुम्ला भ्रमणमा रहेका कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई जुम्लाका बुद्धिजीवि र नागरिकले सिंजा र पर्वतीय विधेयक पास गर्न ध्यानाकर्षण गराएका छन् । मुख्यमन्त्री शाहीलाई जुम्लाका बुद्धिजीवि र नागरिकले ज्ञापन पत्र दिदै ध्यानाकर्षण...बाँकी

जुम्ला पुर्णखोप सूनिश्चिता जिल्ला

भदौ २५ गते । जुम्ला पुर्णखोप सुनिश्चिता जिल्ला घोषणा भएको छ । जिल्लाका आठै पालिकाका सम्पुर्ण बालबालिकाले सबै खोप पाएपछि विहिबार पुर्ण खोप सुनिश्चिता जिल्ला घोषणा भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले...बाँकी

कर्णाली प्रतिष्ठान घटना : विरामी, डाक्टर, वालवालिका छुट्टाछुट्टै आन्दोलित

भदौ २२ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा डाक्टर कुटिएको, वच्चा र सेवाग्राहीले उपचार नपाएको बिषयमा छुट्टा छुट्टै आन्दोलन शुरु गरिएका छन् । प्रतिष्ठानकै कर्मचारीबाट कुटपिट भएका डाक्टर करण साह विरुद्ध वालकलाई...बाँकी

डा.साहलाई नियन्त्रण लिन जुम्ला अदालतद्वारा पक्राउ पूर्जी जारी

२० भदौं २०७९, सोमबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा.करण साहलाई अनुसन्धानका लागि नियन्त्रणमा लिन पक्राउ पूर्जी जारी गरेको छ । डा.साहलाई नियन्त्रण लिई अनुसन्धान थाल्न जिल्ला अदालत जुम्लाले सोमबार पक्राउ पूर्जी जारी गरेको...बाँकी

कर्णालीका धार्मिक मेला शुरु

साउन ३० गते । कर्णालीमा मष्टो लगायतका धार्मिक मेलाहरु शुरु भएका छन् । ऐतिहासिक धार्मिक महत्व राख्ने ति मेलाहरु कोरोनाका कारण अघिल्लो दुई बर्ष हुन सकेका थिएनन् । यसपटक मेलाहरु शुरु भएपछि चहलपहल शुरु भएको...बाँकी

जुम्लाले देशको नेतृत्व गर्न सकेन, त्यसैले जुम्लाबाट चुनाव लड्छु : ज्ञानेन्द्र शाही

जुम्ला, साउन २३ गते । रापका केन्द्रीय प्रवक्ता ज्ञानेन्द्र शाहीले जुम्लाबाट निर्वाचन लड्ने घोषणा गर्नुभएको छ । शाहीले काठमाण्डौमा एक कार्यक्रम आयोजना गरेर आफ्नो उम्मेदवारी प्रतिनिधिसभाका लागि घोषणा गर्नुभएको हो । उम्मेदवारी घोषणापछि शाहीले मेरो...बाँकी

ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने

२३ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक जना प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने घोषणा गरेका छन् । त्यसबारे औपचारिक जानकारी दिन उनले आज काठमाडौंको थापागाउँस्थित अर्पण पार्टी...बाँकी