चैत १२ गते । जुम्लाको गोठीचौर गाउँपालिका वडा नम्बर १ मनिसाघुमा प्रथम भोटे मेला सञ्चालन हुने भएको छ । २०७८सालको ग्याल्बो ल्होसारको अबसरमा प्रथम भोटे मेला सञ्चालन हुन लागेको हो । भोट जनजातिका नारा संस्कृति...बाँकी
जुम्लामा राजनीतिक दलहरुबाट चुनावी प्रचारप्रसार गर्ने क्रममा विद्यालय र बालबालिकाको प्रयोग नगरियोस भन्दै जिल्ला प्रशासन कार्यालय जुम्लाको चैत १० गते ध्यानाकर्षण गराइएको छ । आसन्न वैशाख ३० गते स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखी जिल्लामा...बाँकी
९ चैत २०७८, बुधबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाही र युरोपेली संघका राजदूतबीच भेटवार्ता सम्पन्न भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटवार्तामा युरोपियन युनियनका राजदूतहरुले मुख्यमन्त्री शाहीसमक्ष जलवायू परिवर्तन, खानेपानी, सिंचाई,...बाँकी
चैत ४ गते, जुम्लाको सिञ्जा गाउँपालिका वडा नम्बर ५ र ६ लाई लक्षित गर्दै प्रहरी चौकी स्थापना गरिएको छ । सिञ्जा गाउँपालिका नराकोट (ख) प्रहरी चौकी स्विकृत भएको १५ बर्ष पछि अहिले उद्धाटन गरिएको छ...बाँकी
जुम्ला, फागुन २८, जुम्ला ः हिमागाउपालिकाले छोरीलाई सम्पती दिने परिवारलाई सम्मान गरेको छ । महिला संग उपाध्यक्ष कार्यक्रम मार्फत छोरीलाई पनी छोरा सम्मान सम्पती दिएका घर परिवारलाई सम्मान गरेको हो । पालिकाले गाउँपालिका भित्रका छोरीलाई...बाँकी
फागुन २६ गते, जिल्लाको गुठिचौर गाउँपालिका कार्य सम्पादन क्रियाकलापमा पहिलो भएको छ । गाउँपालिका आर्थिक बर्ष २०७७।०७८ मा जुम्लाका स्थानीय तहमा सवैभन्दा बढि अंक ल्याएको हो । गुठिचौर गाउँपालिकाले पत्रकार भेटघाट गरेर भईरहेका मुख्य क्रियाकलापको...बाँकी
१७ फागुन २०७८ मंगलबार सुत्केरी हुन नसकेर उद्धार गरिएकी मुगु खत्याड गाउँपालिका ४ जुका गाउँका २० वर्षीय धनलक्ष्मी रावलले हेलिकोप्टरमै बच्चा जन्माउनुभएको छ । मुगुदेखि सुर्खेतसम्मको ४० मिनेटको आकाशको यात्रामा हेलिकोप्टरमा चढेको ३० मिनेटपछि रावलले...बाँकी
७ फागुन ७ शनिबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले यहाँ ज्येष्ठ नागरिक, सहयोगापेक्षी र असहाय बालबालिकालाई खाद्यान्न वितरण गर्नुभएको छ । ७२औं प्रजातन्त्र दिवसको अवसरमा मुख्यमन्त्री शाहीले आज मानव सेवा आश्रमका सहयोयापेक्षी, प्रशान्ति वृद्धाश्रम...बाँकी
माघ २६ गते, हिउँमा फसेका जुम्ला तातोपानी गाउँपलिका ८ का ३४ जना नागरिकलाई पाँच दिनपछि सकुशल उद्दार गरिएको छ । जिल्ला प्रशासन कार्यालय,तातोपानी गाउँपालिका र स्थानीयहरुको समन्वयमा माघ २५ गते हिउँमा फसेका ३४ जना नागरिकको...बाँकी
नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष बिमला केसीले पार्टीका नेता तथा कार्यकर्तालाई एकबद्ध भएर निर्वाचनमा लाग्न निर्देशन दिनु भएको छ । नेकपा माओवादी पार्टीका कर्णाली अध्यक्ष तथा पूर्व मन्त्री केसीले नेकपा माओवादी केन्द्रको जिल्ला समन्वय समितिको...बाँकी