OnlinePana

आज : २०८२ फागुन २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ Uncategorized

जुम्लाका ६० वटा वडामा नेपाली कम्यूनिष्ट पार्टीको एकता सन्देस भेला सम्पन्न

नेत्र शाही/जुम्ला, मंसिर ९ गते । नेपाली कम्यूनिष्ट पार्टी जुम्लाको जिल्लाका ६० वटा वडाका एकता सन्देस भेला सम्पन्न भएका छन् । नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी लगायतका ११ दल मिलेर बनेको नेपाली कम्यूनिष्ट पार्टीको जुम्ला...बाँकी

ग्रामीण स्वास्थ्य र शिक्षाका संरचना सुदृढमा केन्द्रित छौंः मन्त्री भण्डारी

९ मंसिर २०८२, मंगलबार सल्यानः कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले ग्रामीण स्वास्थ्य र शिक्षाको संरचना सुदृढ गर्नेतर्फ प्रदेश सरकार केन्द्रित रहेको बताउनुभएको छ । आज सल्यान जिल्लाको बनगाड कुपिण्डे नगरपालिका १ देवस्थलस्थित १५ शैय्या...बाँकी

जुम्लामा नेपाली कम्यूनिष्ट पार्टीको एकता सन्देस भेला सम्पन्न

नेत्र शाही/जुम्ला, मंसिर ५ गते । नेपाली कम्यूनिष्ट पार्टी जुम्लाको जिल्ला एकता सन्देस भेला सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी लगायतका ११ दल मिलेर बनेको नेपाली कम्यूनिष्ट पार्टीको जुम्ला जिल्लाको एकता भेला...बाँकी

चार महिना पछि खुल्यो संघीय खानेपानीको ताला : स्थायी कार्यालयका लागि पहल निरन्तर

जुम्ला/ मंशिर ३ गते । जुम्लामा संघीय खानेपानी तथा ढल व्यवस्थापन फिल्ड कार्यालयको ताला खुलेको छ । सरकारले गत असार महिनामा जुम्लालाई खारेज गरेर हटाएको बिरोधमा जुम्लाका राजनितिकदल, जनप्रतिधि र सरोकारवाला निकायले कार्यालय तालबन्दी गरेका...बाँकी

प्रदेश र स्थानीय तह संघीय सरकारका युनिट होइनन्ः मुख्यमन्त्री कँडेल

१६ कात्तिक २०८२, आईतबार काठमाडौंः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश र स्थानीय तह संघीय सरकारका युनिट नभएको भनाई राख्नुभएको छ । परिवर्तित सन्दर्भमा सातै प्रदेशका मुख्यमन्त्री र प्रधानमन्त्री सुशीला कार्कीसहित नेपाल सरकारका मन्त्रीहरुसँग...बाँकी

सुधारको योजनासहित काम गर्न मुख्यमन्त्रीको सचिवहरुलाई निर्देशन

२४ असोज २०८२, शनिबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सुधारका योजनासहित काममा लाग्न सचिवहरुलाई निर्देशन दिनुभएको छ । कर्णाली प्रदेश सरकारका प्रमुख सचिव र सबै मन्त्रालयका सचिवहरूसँग आज सुर्खेत वीरेन्द्रनगरमा बसेको बैठकलाई सम्बोधन गर्दै...बाँकी