
असार १ गते । जुम्लाको पातारासी गाउँपालिकामा वेवारिसे अवस्थामा भेटिएको नवजात शिशुको अस्पतालमा उपचार भईरहेको छ । गत जेठ १५ गते वेवारिसे अवस्थामा शिशु फालिएको देखेपछि स्थानीयबाट जानकारी पाएर प्रहरीलाई खबर गरिएको थियो । जिल्ला...बाँकी

२८ जेठ २०८०, सोमबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली समृद्धिको अभियान थालिएको बताउनुभएको छ । आज नागरिक लगानी कोष शाखा कार्यालय वीरेन्द्रनगर सुर्खेतको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै साधन स्रोतले सम्पन्न कर्णालीको विकास र...बाँकी

काठमाडौं, २४ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आम सञ्चार क्षेत्रको पुनर्संरचनाका लागि कानुन निर्माणमा जोड दिएको बताउनुभएको छ । आमसञ्चार क्षेत्रको समग्र सुधारका लागि आवश्यक नीति, कानुन तथा नियमनका विषयमा अध्ययन तथा...बाँकी

जेठ ४ गते । जुम्ला कनकासुन्दरी गाउँपालिका ६ निवासी अन्दाजी २० बर्षिय दानसरा पछाईको मृत्यूको आशंका गर्दै किटानी जाहेरी दर्ता भएपछि मृतका श्रीमान् रतिमान पछाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी...बाँकी

फाईल तस्बिर वैशाख २३ गते । मुगु पाटनमा यार्सा टिप्न गएका ३ जना वेपत्ता भएका छन् । जुम्ला पातारासी गाउँपालिकाका २ तल्फि गाउँका ३ जना वेपत्ता भएका गाउँपालिका अध्यक्ष पूर्ण सिंह वोहराले जानकारी दिनुभयो ।...बाँकी

जुम्ला २३ बैशाख । दैलेखको महाबु अस्पतालले शुक्रबार साँझ इमरजेन्सी ड्युटिमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मी माथि र्दुव्यवहार भएको भन्दै अनिश्चीत समयका लागि सेवा बन्द गरेको छ । शुक्रबार साझ स्थानीय ३४ वर्षीया पुष्पा खनाल घरमा...बाँकी

वैशाख १८ गते । जुम्लाको करिब १ मेघावाटको चुकेनी जलविधुत आयोजना ढिलाई भएको भन्दै स्थानीय चिन्तामा परेका छन् । उनिहरुले जलविधुतको कामको अवधि नाघि सक्दा पनि काम सम्पन्न नभएको भन्दै छिटो वनाउने वातावरण गरिदिन हुन...बाँकी

वैशाख १६ गते । जुम्लामा हात्तीपाइले रोगको सर्वेक्षण शुरु गरिएको छ । हिमाली क्षेत्रका जिल्लामा हात्तिपाईले रोगको अवस्थाका बिषयमा थाहा पाउन सर्वेक्षण शुरु गरिएको हो । किटजन्य रोग अनुसन्धान तथा तालिक केन्द्र हेटौडाले ४ देखी...बाँकी

वैशाख १२ गते । जुम्लामा नेकपा माओवादी केन्द्रले जुम्ला समृद्धि र विकासका लागि बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । माओवादीले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माको प्रमुख आथित्यतामा जिल्ला स्थित राजनैतिकदल, जिल्ला समन्वय समिति,...बाँकी