
भदौ २५ गते । जुम्ला पुर्णखोप सुनिश्चिता जिल्ला घोषणा भएको छ । जिल्लाका आठै पालिकाका सम्पुर्ण बालबालिकाले सबै खोप पाएपछि विहिबार पुर्ण खोप सुनिश्चिता जिल्ला घोषणा भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले...बाँकी

भदौ २२ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा डाक्टर कुटिएको, वच्चा र सेवाग्राहीले उपचार नपाएको बिषयमा छुट्टा छुट्टै आन्दोलन शुरु गरिएका छन् । प्रतिष्ठानकै कर्मचारीबाट कुटपिट भएका डाक्टर करण साह विरुद्ध वालकलाई...बाँकी

२० भदौं २०७९, सोमबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा.करण साहलाई अनुसन्धानका लागि नियन्त्रणमा लिन पक्राउ पूर्जी जारी गरेको छ । डा.साहलाई नियन्त्रण लिई अनुसन्धान थाल्न जिल्ला अदालत जुम्लाले सोमबार पक्राउ पूर्जी जारी गरेको...बाँकी

साउन ३० गते । कर्णालीमा मष्टो लगायतका धार्मिक मेलाहरु शुरु भएका छन् । ऐतिहासिक धार्मिक महत्व राख्ने ति मेलाहरु कोरोनाका कारण अघिल्लो दुई बर्ष हुन सकेका थिएनन् । यसपटक मेलाहरु शुरु भएपछि चहलपहल शुरु भएको...बाँकी

जुम्ला, साउन २३ गते । रापका केन्द्रीय प्रवक्ता ज्ञानेन्द्र शाहीले जुम्लाबाट निर्वाचन लड्ने घोषणा गर्नुभएको छ । शाहीले काठमाण्डौमा एक कार्यक्रम आयोजना गरेर आफ्नो उम्मेदवारी प्रतिनिधिसभाका लागि घोषणा गर्नुभएको हो । उम्मेदवारी घोषणापछि शाहीले मेरो...बाँकी

२३ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक जना प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने घोषणा गरेका छन् । त्यसबारे औपचारिक जानकारी दिन उनले आज काठमाडौंको थापागाउँस्थित अर्पण पार्टी...बाँकी

साउन १९ गते । मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका वडा नम्बर ३ स्थित आवासीय विद्यालयमा कोरोना संक्रमण देखिएको छ । आवासीय विद्यालयका २४ जना विद्यार्थीमा कोरोना संक्रमण देखिएको गाउँपालिकाका स्वास्थ्य निरीक्षक बलिबहादुर बुढाले जानकारी दिनुभयो...बाँकी

१७ साउन, काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका छन् । अब भोलि बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने एक नेताले बताए ।...बाँकी

जुम्ला : समाज रुपान्तरणको लागी समाजबाद क्रान्ति आबश्यक रहको माक्र्सबादी ज्ञान केन्द्रका केन्द्रीय अध्यक्ष मनहरी तिमिल्सेनाले बताउनु भएको छ । शान्ति प्रक्रियापछि नेकपा माओवादी केन्द्र जुम्लाले पहिलो पटक आयोजना गरेको आधारभुत माक्र्सबादी स्कुलिङ कार्यक्रममा उहाँले...बाँकी

साउन १५गते । नेकपा माओवादी केन्द्र जुम्लाले पहिलो पटक आधारभुत माक्र्सबादी स्कुलिङ कार्यक्रम गरेको छ । नेकपा माओबादी केन्द्र जिल्ला समन्वय समितको आयोजना र माक्र्सबादी ज्ञान केन्द्रको सहजीकरणमा तीन दिने आधारभुत माक्र्सबादी स्कुलिङ प्रशिक्षण गरेको...बाँकी