
भदौ २४ गते । जुम्लामा राहात शिक्षक मेघनाथ योगीको अध्यक्षतामा राहात शिक्षक जिल्ला कार्य समिति गठन गरिएको छ । योगीको नेतृत्वमा १३ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको हो । जिल्ला सम्पन्न भएको राहात शिक्षकहरुको भेलाले...बाँकी

भदौ २२ गते । जुम्लाका जेष्ठ नागरिकको लागी आयूवेर्द स्वास्थ्य सेवा अन्तरगत तीन दिने स्नेह स्नीग्घ शिविर गरिएको छ । जेष्ठ नागरिकको स्वास्थ्य अवस्थालाई मध्यजनर गरी भदौ १९ गते देखि २१ गते सम्म निशुल्क शिविर...बाँकी

भाद्र २१ गते जुम्ला । जुम्लामा संचालन भएको कर्णालीको लामो जात्रा सम्पन्न भएको छ । मंगलवार जुम्ला सदरमुकाममा तामझाम र वाक्लो उपस्थितिमा माझे लाखे काटेर रथ यात्रा गरेपछि जात्रा विधिवत रुपमा सम्पन्न भएको छ ।...बाँकी

भदौ १९ गते । जुम्लाको सिंजा गाउँपालिकाले जुम्लेली खस भाषाको पात्रो लागु गरेको छ । गाउँपालिकाले निर्माण गरेको खस पात्रो सार्वजनिक गरेको छ । गाउँपालिको ऐतिहासिक धार्मिक स्थल केदार महोत्सवको अवसरमा खस पात्रो समेत सार्वजजिक...बाँकी

भदौ १७ गते । जुम्लामा बाणिज्य फम र उद्योग स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका १० लाख मुनिका दुई हजार आठ सय ९२ फम र पाँच लाख मुनिका...बाँकी

भदौ १७ गते । जुम्लामा जीप दुर्घटना हुदा २ जनाको मृत्यू भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार नाग्म गमगडि राजमार्गको कनकासुन्दरी ४ स्थित ठगुनेरामा जीप दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी...बाँकी

भदौ १४ गते । नेकपा माओवादी जुम्लाले आफ्नो संगठनमा आवद्ध सवैले मदिरा प्रयोग गर्न नपाउने भएका छ्न् । जुम्लामा ३ महिने पार्टी सुदृढ रुपान्तरण अभियानको क्रममा गरिएको पत्रकार भेटघाटमा अभियानको शुरुवातमा माओवादी पार्टीले मदिरा प्रयोग...बाँकी

भदौ ६ गते । कर्णाली सरकारले आफ्नो स्थापना दिवस मनाईरहदा संघीयतामा वलिदानी दिने सहिदलाई यहाँका राजनैतिक दल र सरोकारवाला निकायहरु विर्सन थालेका छन् । संघीय संरचाना स्थापनार्थ वलिदानी दिएका हरिबहादुर कुँवरको सम्झनामा निर्माणाधिन पुस्तकालयको भवन...बाँकी

भदौ ४ गते । जुम्लाको पातारासी गाउँपालिकामा बाढिले बगाएर घट्ट गएकी एक महिला बेपत्ता भएकी छन् । प्रहरी चौकी पातारासी डिल्लीचौरका अनुसार पातारासी गाउँपालिका वडा नम्बर ५ माथीलोर्पा गाउँ निवासी अन्दाजी ३५ बर्षिय पन्नीकली बुढा...बाँकी

भदौ ३ गते । जुम्लाको सिंजामा ऐतिहासिक केदारनाथ बुदबुदी महाेत्सव भब्य रुपमा मनाईने भएको छ । सिंजा गाउँपालिका वडा नम्बर ४ मा अवस्थित ऐतिहासिक केदारनाथ महोत्सव को उद्घाटन नेपाल सरकारका संस्कृति, पर्यटन मन्त्री सुदन किरातिले...बाँकी