OnlinePana

आज : २०८३ आषाढ १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ पत्रपत्रिका/सूचना, मुख्य समाचार, विशेष, समाचार

ज्येष्ठ र अपाङ्गता पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री

काठमाडौँ, २१ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका पत्रकारहरूका लागि सरकारले जीवन निर्वाह भत्ताको व्यवस्था गर्ने तयारी गरिरहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनका अवसरमा आज आयोजित...बाँकी

पातारासी गाउँपालिका पूर्णखोप सुनिश्चत घोषणा

वैशाख १६ गते । जिल्लाको पातारासी गाउँपालिका पूर्णखोप सुनिश्चित भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा जिल्लाको पातारासी गाउँपालिका पूर्ण सुनिश्चित भएको हो । गाउँपालिकामा आयोजना गरिएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप...बाँकी

सी जिनपिङसँग बाइडेन– हिजो ‘चार्म अफेन्सिभ’, आज भने ‘तानाशाह’

३० कात्तिक, २०८० बिहीबार कुटनीतिमा एउटा शब्द बेलाबखत प्रयोगमा आउने गर्छ– चार्म अफेन्सिभ । अर्थात् पाहुनालाई आफ्नो सबैखाले व्यक्तित्व, खानपान, उठबस, घुमघाम आदिका माध्यमबाट प्रभावित पारिछाड्नु । सकेसम्म बढ्ता अनौपचारिक भएर आफ्ना चाहनाहरु फत्ते गराउन...बाँकी

सिंजामा पढ्न नपाएका २ बालिका विद्यालयमा भर्ना

भदौ ८ गते । विद्यालयको पहुँचमा नरहेका २ वालिका विद्यालय भर्ना गरिएको छ । जुम्लाको सिंजा गाउँपालिका वडा नम्बर २ मा विद्यालय वाहिर रहेका २ दिदी वहिनीलाई विद्यालय भर्ना गरिएको छ । स्थानीय वडा कार्यालय,...बाँकी

सिंजाको केदारनाथ बुदबुदी महोत्सव तयारी पुरा

भदौ ७ गते । जुम्लाको सिंजा गाउँपालिकाले भदौ १० गतेबाट शुरु गर्ने महत्सवको तयारी गरिरहेको छ । गाउँपालिकाले पत्रकार भेटघाट गरेर केदारनाथ महोत्सवको वारेमा जानकारी सहित तयारी भईरहेको जानकारी दिएको छ । पत्रकार भेटघाटमा गाउँपालिका...बाँकी

‘संसद् विकास कोष कार्यान्वयन नगर्नू’

काठमाडौँ, भदौ ७ गते । सर्वोच्च अदालतले संसद् विकास कोषको रकम तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । संवैधानिक इजलासले सङ्घ र सबै प्रदेशमा विनियोजन भएको आर्थिक वर्ष २०८०/८१ को बजेटको उक्त व्यवस्था कार्यान्वयन...बाँकी

एसइई खारेजीको प्रस्ताव

१८ साउन २०८० बिहीबार विद्यालय शिक्षा विधेयकले माध्यमिक शिक्षा परीक्षा (एसइई) खारेज गर्ने प्रस्ताव गरेको छ। मङ्गलबार मन्त्रीपरिषद् बैठकले सङ्घीय संसद्मा पठाउन स्वीकृत गरेको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो। विद्यालय संरचनामा आधारभूत तह (कक्षा १–८)...बाँकी