जुम्लाको सवैभन्दा ठूलो ९९८ किलोवाट चुकेनी जलविधुत आयोजना बन्ने, टेण्डर खुल्यो

यहाँको पातारासी गाउँपालिकाको चुकेनी खोलाबाट उत्पादन गरिने ९९८ किलोवाटको बिजुली चुकेनी जलविधुत आयोजना टेण्डर प्रक्रियामा अगाडि बढेको छ । वैकल्पिक उर्जा, गाउँपालिका र स्थानीयबासीहरुको सेयर लगानीमा शुरु भएको उक्त आयोजना टेण्डर अगाडि बढेको आयोजना संचालन...बाँकी

