OnlinePana

आज : २०८१ बैशाख २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विज्ञान-प्रविधि, समाचार

आधारभूत तहसम्म आईटी पढाउँदै एम्स स्कुल जुम्ला

४ बैशाख २०८१, मंगलबार चन्दननाथ नगरपालिका ५ जुम्ला कालेखोलीस्थित एशिया ईन्टरनेश्नल मोडेल ईङ्ग्लिस स्कुलले आधारभूत तहसम्म सूचना र प्रविधि (आईटी)को अध्यययन अध्यापन गर्दै आएको छ । उक्त स्कुलले बिगत एक वर्षदेखि आईटी पढाई सञ्चालनमा ल्याएको...बाँकी

शिक्षा, समाज र भविष्य

 २ बैशाख २०८१, आइतबार विद्यालय भित्रको प्राङ्गणमा बिरुवा रोपर नयाँ वर्ष २०८१ को पहिलो दिन बैशाख १ गते प्रारम्भ गरेका छौ । सृजनशील सोच र असल कर्मद्धारा प्रारम्भ गरिएका हरेक दिनहरु सुखद् र अर्थपूर्ण हुनेमा...बाँकी

जुम्लाले नयाँ सफ्टवेयर अनुसन्धान गर्ने जनशक्ति उत्पादन गर्नुपर्छ : नरेश भण्डारी

चैत १३ गते । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नरेश भण्डारीले जुम्लाले डिजिटल संसार सँग प्रतिस्पर्धा गरि नयाँ अनुसन्धान गर्ने विद्यार्थी उत्पादन गर्ने दिन कुरिरहेको बताउनुभयो । जुम्लामा अवस्थित एशिया ईन्टरनेश्नल वोडिङ स्कुल...बाँकी

डिजिटल कन्क्लेभमा कर्णाली सरकारका चौधबुँदे प्रतिवद्धता

२१ फागुन २०८०, सोमबार कर्णाली प्रदेश सरकारले ‘डिजिटल कर्णाली’ निर्माणका लागि चौधबुँदे प्रतिवद्धता गरेको छ । फागुन १८–१९ गतेसम्म वीरेन्द्रनगरमा सम्पन्न डिजिटल कर्णाली कन्क्लेभमार्फत प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले चौधबुँदे प्रतिवद्धता गर्नुभएको...बाँकी

लगानीको संभाव्य क्षेत्र हो कर्णालीः मन्त्री सिंह

१८ फागुन २०८०, शुक्रबार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनमन्त्री बेदराज सिंहले कर्णाली लगानीको संभाव्य क्षेत्र भएको बताउनुभएको छ । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय र आईसिटी फाउण्डेसन नेपालको सयुक्त आयोजनामा शुक्रबारदेखि...बाँकी

जुम्लामा हाईड्रोपोनिक चारा उत्पादन परीक्षण प्रविधि सुरु

४ माघ २०८०, बिहीबार हिमाली जिल्ला जुम्लामा हाईड्रोपोनिक चारा उत्पादन परीक्षण प्रविधि सुरु गरिएको छ । युएसएआईडीको आर्थिक तथा वाईन्ड पावर प्रा.लि.को प्राविधिक सहयोगमा तिला गाउँपालिका ३ जुम्ला कुडारीस्थित महिलाद्वारा सञ्चालित हिमाली वचत तथा ऋण...बाँकी

प्रहरी सेवालाई जनमैत्री र प्रविधिमैत्री बनाउन क्यूआर कोड

५ मंसिर २०८०, मंगलबार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले क्यूआर कोड सार्वजनिक गर्नुभएको छ । आज वीरेन्द्रनगर सुर्खेतमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी प्रहरी नायब महानिरीक्षक ढकालले परम्परागत...बाँकी

अन्तरसरकारी समन्वयको अभावले संघीयता व्यवस्थामथि प्रश्न

१५ असार २०८०, शुक्रबार नेपालको संविधानले तीनै तहका सरकारहरुबीच समन्वय, सहकार्य र सहअस्तित्व हुनुपर्ने व्यवस्था गरेपनि त्यसो हुन नसकेको सरोकारवालाहरुले औंल्याएका छन् । कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगर सुर्खेतमा बिहीबारदेखि सुरु भएको दुई दिने ‘राष्ट्रि«य...बाँकी

जिल्लाभर स्थानीय सरकारले मनायो महिला दिवश : कता कसरी ?

फागुन २४ गते । जिल्लाभर स्थानीय सरकारले ११३ औ अन्तरािष्ट्रय महिला दिवश मनाएका छन् । जुम्लाको चन्दननाथ नगरपालिका, पातारासी गाउँपालिका, गुठिचौर गाउँपालिका, तातोपानी गाउँपालिका, तिला गाउँपालिका, हिमा गाउँपालिका, सिंजा र कनकासुन्दरी गाउँपालिकाले विभिन्न कार्यक्रम गरि...बाँकी

जैविक विविधताको लागि दीगो संरक्षण नीति बन्नुपर्छ

 १२ फागुन २०७९, शुक्रबार जैविक विविधताको खानी मानिएको कर्णालीमा दिगो विकास संरक्षण नीति बन्नुपर्नेमा जोड दिईएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशद्वारा शुक्रबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘राष्ट्रिय विविधता संरक्षण योजना तर्जुमासम्बन्धी...बाँकी