OnlinePana

आज : २०८३ जेठ १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १४, २०७८काठमाडौं
६०८ पटक

१४ जेठ २०७८ शुक्रबार

नेपालका विभिन्न जेलमा सजाय भोगिरहेका ४३० जना कैदीहरूले माफी प्राप्त गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको अवसरमा जेठ १५ गतेदेखि लागू हुने गरी ४३० जना कैदीहरूको भुक्तान हुन बाँकी कैद कट्टा गरी उनीहरुलाई माफी दिन लाग्नुभएको हो ।

आज शुक्रबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी विभिन्न कसुरमा सजाय भोगिरहेका ४३० कैदीलाई माफी दिने जनाएको छ ।

प्रतिकृया दिनुहोस्