OnlinePana

आज : २०८३ साउन २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २९, २०७८काठमाडौं
६२३ पटक

२९ बैशाख २०७८, बुधबार

वाग्मती प्रेदशसभा सदस्य पशुपति चौलागाईको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । एमाले नेतासमेत रहनुभएका चौलागाइँको मंगलबार साँझ मृत्यु भएको एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

संक्रमण पुष्टि भएसँगै मनमोहन अस्पतालमा उपचाररत रहेकै अवस्थामा उहाँको निधन भएको हो । चौलागाईं दोलखाबाट वाग्मती प्रदेशभामा निर्वाचित हुनभएको थियो पर्यटन मन्त्री भानुभक्त ढकालले चौलागाईको मृत्युप्रति सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्नुभएको छ ।

पछिल्लो समय एमालेभित्रको विवाद बढ्दै गर्दा उहाँ माधव नेपाल पक्षतिर लाग्नुभएको थियो।

प्रतिकृया दिनुहोस्