रतन वड साउन २, २०८३जुम्ला
५४ पटक

सिंजा/ साउन २ गते ।
सिंजा गाउँपालिका वडा नम्बर २ का अध्यक्ष तिर्थ वडले जेहेन्दार विद्यार्थीलाई पाेषाक सहयाेग गर्नु भएकाे हाे ।
उहाँले सिंजा माध्यामिक विद्यालय चुलेल गाउँका १२ जना विद्यार्थीलाई ट्रेकसुट र ट्राउजर सहयाेग गर्नु भएकाे हाे । उहाँले व्यक्तिगत हिसावले गरेकाे सहयाेगले विद्यार्थी तथा विद्यालय परिवार खुशी भएकाे छ । विद्यालयकाे सिफारिसमा विपन्न, जेहेेन्दार १२ विद्यार्थी छनाैट गरिएकाे थियाे ।




