OnlinePana

आज : २०८३ बैशाख १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन २५, २०८०
६१२ पटक

जुम्ला / फागुन २५ गते ।  नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द्व बिप्लब सि ले बर्तमान राज्य व्यवस्था स्थिर नभएपछि समस्या भईरहेकाे बताउनु भयाे । जुम्लामा स्याउकाे विरूवा राेप्नका लागि हिमा गाउँपालिकाकाे धाचुगाउँ पुग्नु भएका बिप्लवले अस्थिर व्यवस्थाले जनताले दुख भएकाे बताउनुभयाे ।उहाँले थप्नुभयाे, त्यसैले हामीले आफैले भनिसकेका छाै, याे व्यस्थामा अलिकति शासकीय स्वरूप, कानुनहरू बदल्नु पर्छ । कानुनहरू जनतातिर फर्काउनु आवश्यक छ ।                                                  उहाँले अहिलेकाे सरकार फेरवलदकाे इंगित गर्दै अस्थिर हुदा जनतालाई, दुख, चिन्ता, वेखुशी जस्ताे छ । अहिले अस्थिरता भईरहेकाले नेपाली विशेषताकाे समाजबाद आवश्यक रहेकाे बताउनु भयाे । हिमा गाउँपालिका ७ धाचुगाउँमा मध्यरात पुग्नु भएका उहाँले जनताका लागि स्याउ राेप्ने अभियानकामा जुम्ला पुगेका छाै । स्याउ राेप्न राज्यलाई सहयाेग मागेका थियाै तर स्याउ विरूवामा राज्यबाट कानुन त्यर्सेयाएर विरूवा उपलब्धमा कठिन भएकाेमा गुनासाे पाेख्नु भयाे । उहाँले स्याउ राेप्नका लागि विरूवा जनतालाई सजिलै दिने कानून निर्माण आवश्यक रहेकाे बताउनु भयाे । हिमा गाउँपालिकाकाे धाचुगाउँकाे हाणुल्यमा स्याउ राेप्ने कार्यक्रमका लागि महासचिव विप्लव सहित स्थायी कमिट सदस्य भरत सि, पाेलिटव्यूराे सदस्य आदर्श सि, असल सि सहितका नेताहरू विहीवार जुम्ला पुगेका छन् । शुक्रवार २५ गते र शनिवार २६ गते जुम्लाकाे हाणुल्यमा र २७ गते कालिकाेट फाेईमहादेवमा स्याउ खेतिका विरूवा राेप्ने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस्