OnlinePana

आज : २०८३ जेठ १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर १०, २०७९जुम्ला
५५६ पटक

१० मंसिर २०७९, शनिबार

मुगु प्रदेशसभा (क) बाट नेकपा एमाले उम्मेदवार जीतबहादुर मल्ल विजयी हुनुभएको छ ।

प्रदेशसभा (कं) मा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का गोपाल बमलाई एक हजार ३३ मतान्तरले पराजित गर्दै मल्लले छ हजार ६१८ मत ल्याएर विजयी हुनुभएको हो ।

समाजवादीका बमले पाँच हजार ५४५ मत प्राप्त गर्नुभएको थियो । यस मुगुबाट संघीय सांसद निवाचित बम पराजित भएपनि उहाँको संसद प्रवेश यात्रा रोकिएको छ ।

प्रतिकृया दिनुहोस्