OnlinePana

आज : २०८२ बैशाख ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ १, २०७८
६०८ पटक

 

१ माघ २०७८, शनिबार

नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन सुर्खेतको अध्यक्ष हेमन्त चुनारा निर्वाचित हुनुभएको छ । संगठनको वीरेन्द्रनगरमा सम्पन्न ११औं जिल्ला अधिवेशनले चुनाराका अध्यक्ष्मा २१ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको हो ।

त्यस्तै, उपाध्यक्षमा उत्तम अधिकारी, उपाध्यक्ष महिला सिता कँडेल, सचिवमा धर्मराज पौडेल, सहसचिवमा सुशिल शर्मा, कोषाध्यक्षमा दिनेश खड्का चयन हुनुभएको छ । सदस्यहरुमा क्रमशः प्रकाश कुमार चन्द, प्रखाल गिरी, खडग बहादुर शाही, गुरु प्रसाद अधिकारी, खेमराज वली, यामलाल गिरी, डिनायड घर्ती, टोपेन्द्र विसी, मदन नेपाली, निर्मला भुषाल, निलम बुढाथोकी, कल्पना पौडेल, राजेन्द्र कुमारी थापा, सुनिता ढकाल, गीता ढकाल चयन हुनुभएको छ ।

त्यसैगरी केन्द्रीय प्रतिनिधिमा डोरप्रसाद उपाध्याय, केशर बहादुर डाँगी, लाल बहादुर खत्री, लक्ष्मि लामिछाने, नवराज शर्मा, अमर राना, सीता विसी, कृष्ण विसी चयन हुनुभएको छ । संगठनको कर्णाली प्रदेश समितिमा राजेश आचार्य, डबलप्रसाद शर्मा, हिरा कुमारी पौडेल, डिलाराम चपाई, रेशम रेग्मी, धनबहादुर खत्री, संजिव हमाल, टेकेन्द्र बुढा, विश्वनाथ योगी, सन्तोष बुढा, देवी पोख्रेल, भिमनारायण खराल, जीवन रुपाखेती, टंकप्रकाश लामिछाने चयन भएको अध्यक्ष चुनाराले बताउनुभएको छ ।

प्रतिकृया दिनुहोस्