
भदौ १७ गते । जुम्लामा जीप दुर्घटना हुदा २ जनाको मृत्यू भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार नाग्म गमगडि राजमार्गको कनकासुन्दरी ४ स्थित ठगुनेरामा जीप दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी...बाँकी

भदौ १४ गते । नेकपा माओवादी जुम्लाले आफ्नो संगठनमा आवद्ध सवैले मदिरा प्रयोग गर्न नपाउने भएका छ्न् । जुम्लामा ३ महिने पार्टी सुदृढ रुपान्तरण अभियानको क्रममा गरिएको पत्रकार भेटघाटमा अभियानको शुरुवातमा माओवादी पार्टीले मदिरा प्रयोग...बाँकी

भदौ ६ गते । कर्णाली सरकारले आफ्नो स्थापना दिवस मनाईरहदा संघीयतामा वलिदानी दिने सहिदलाई यहाँका राजनैतिक दल र सरोकारवाला निकायहरु विर्सन थालेका छन् । संघीय संरचाना स्थापनार्थ वलिदानी दिएका हरिबहादुर कुँवरको सम्झनामा निर्माणाधिन पुस्तकालयको भवन...बाँकी

भदौ ४ गते । जुम्लाको पातारासी गाउँपालिकामा बाढिले बगाएर घट्ट गएकी एक महिला बेपत्ता भएकी छन् । प्रहरी चौकी पातारासी डिल्लीचौरका अनुसार पातारासी गाउँपालिका वडा नम्बर ५ माथीलोर्पा गाउँ निवासी अन्दाजी ३५ बर्षिय पन्नीकली बुढा...बाँकी

भदौ ३ गते । जुम्लाको सिंजामा ऐतिहासिक केदारनाथ बुदबुदी महाेत्सव भब्य रुपमा मनाईने भएको छ । सिंजा गाउँपालिका वडा नम्बर ४ मा अवस्थित ऐतिहासिक केदारनाथ महोत्सव को उद्घाटन नेपाल सरकारका संस्कृति, पर्यटन मन्त्री सुदन किरातिले...बाँकी

२ भदौ २०८० शनिबार कर्णाली प्रदेश सरकारले जैविक विविधता पर्यावरणीय तथा जलवायुमैत्री कृषि प्रवद्र्धनमा जोड दिने भएको छ । प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले साझेदार संस्थाहरुसँगको सहकार्यमा रैथानेबालीको उत्पादन, प्रवद्र्धन र बजारीकरणमा...बाँकी

भदौ २ गते । निजी तथा आवासीय विद्यालयको छाता संगठन (प्याब्सन) ले जिल्ला स्तरीय गायन तथा नृत्य प्रतियोगिता सञ्चालन गरेको छ । एक दिने उक्त प्रतियोगिता नौ वटा बिद्याालयले भाग लिएका थिए । प्याब्सनको आयोजनामा...बाँकी

भदौ २ गते । जुम्लामा माध्यामिक विद्यालय शिक्षक यूनियन (हिस्टुन) अध्यक्षमा रणबहादुर रावत ( संजिव गाउँले) चयन हुनु भएको छ । जिल्लामा भएको भेलाले अध्यक्ष रावतको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।...बाँकी

साउन ३२ गते । जुम्लाको कनकासुन्दरी गाउँपालिका ६ मा बालुवा उतार्न गएकी एक किशोरीलाई हिमा नदीले बगाउँदा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी धर्मराज जोशीका अनुसार मृत्यु हुनेमा कनकासुन्दरी...बाँकी

साउन ३१ गते । लेखक तथा अध्ययता खडानन्द चौलागाईको कर्णालीका १००४ वटा गाउँखाने संग्रहित साईतर पुस्तक विमोचन भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ श्री मधुसुदन गिरी,चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायत, नगरउपप्रमुख रामदेवी खड्का लगायतका...बाँकी