OnlinePana

आज : २०८१ माघ ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ Uncategorized, मुख्य समाचार, विशेष, समाचार

जुम्लाको यातायातमा आरक्षित सिट र नयाँ दररेट कार्यान्वयन गरिने

असोज ११ गते । जुम्ला सार्वजनिक यातायातमा आरक्षण सिट नहुदा ज्येष्ठ नागरिक, महिला र अपाङ्गता भएका व्यक्तिहरुलाई सकस भईरहेको समयमा जुम्लामा आरक्षण सिट कार्यान्वयन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको वैठकमा आरक्षण...बाँकी

बड्कीमा कालासिल्लाको धार्मिक पर्यटकीय मेला (फोटो फिचर)

असोज ७ गते । जुम्लामा मष्टो परम्पराका धार्मिक मेलाहरु धमाधम भईरहेका छन् । ऐतिहासिक धार्मिक महत्व राख्ने ति मेलाहरु शुरु भएपछि अहिले मानिसहरुको सो क्षेत्रमा भिडभाड बढेको छ । जानकारहरुका अनुसार जनैपूर्णिमाका दिनबाट कर्णालीमा शुरु...बाँकी

असोज ३ बाट विद्यालय वन्द गरेर आन्दोलनमा लाग्छौ : शिक्षक महासंघ जुम्ला

असोज १ गते । संसदमा दर्ता भएको शिक्षा ऐनको मस्यौदा शिक्षकको हक अधिकार अनुकुल नभएको भन्दै जुम्लाका शिक्षकहरु पनि आन्दोलिन हुने भएका छन् । नेपाल शिक्षक महासंघ जुम्लाले संसदमा दर्ता भएको मस्यौदाता शिक्षकको हक अधिकार...बाँकी

पहिरोले जोखिम भएका मुगु लुम्साका ३४ घर स्थानान्तरण

भदौ २४ गते । बाढि र पहिरोले बिस्तापित भएका मुगु छायानाथ रारा नगरपालिका १२ लुम्सा गाउँका भत्किएका घर सरकारले निर्माण गरेर स्थानान्तरण गरिएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लाले सो गाउँका ३४...बाँकी

मेघनाथ योगीको अध्यक्षतामा राहात शिक्षक समिति गठन

भदौ २४ गते । जुम्लामा राहात शिक्षक मेघनाथ योगीको अध्यक्षतामा राहात शिक्षक जिल्ला कार्य समिति गठन गरिएको छ । योगीको नेतृत्वमा १३ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको हो । जिल्ला सम्पन्न भएको राहात शिक्षकहरुको भेलाले...बाँकी

जेष्ठ नागरिकका लागि आयूवेर्द औषधी पसल र शिविर संञ्चालन

भदौ २२ गते । जुम्लाका जेष्ठ नागरिकको लागी आयूवेर्द स्वास्थ्य सेवा अन्तरगत तीन दिने स्नेह स्नीग्घ शिविर गरिएको छ । जेष्ठ नागरिकको स्वास्थ्य अवस्थालाई मध्यजनर गरी भदौ १९ गते देखि २१ गते सम्म निशुल्क शिविर...बाँकी

कर्णालीको ठूलो र लामो जात्रा सम्पन्न

भाद्र २१ गते जुम्ला । जुम्लामा संचालन भएको कर्णालीको लामो जात्रा सम्पन्न भएको छ । मंगलवार जुम्ला सदरमुकाममा तामझाम र वाक्लो उपस्थितिमा माझे लाखे काटेर रथ यात्रा गरेपछि जात्रा विधिवत रुपमा सम्पन्न भएको छ ।...बाँकी

सिंजा गाउँपालिकाले सार्वजनिक गर्यो खसपात्रो

भदौ १९ गते । जुम्लाको सिंजा गाउँपालिकाले जुम्लेली खस भाषाको पात्रो लागु गरेको छ । गाउँपालिकाले निर्माण गरेको खस पात्रो सार्वजनिक गरेको छ । गाउँपालिको ऐतिहासिक धार्मिक स्थल केदार महोत्सवको अवसरमा खस पात्रो समेत सार्वजजिक...बाँकी

जुम्लाका ३१८४ वाणिज्य फम र उद्योग स्थानीय सरकारलाई हस्तान्तरण

भदौ १७ गते । जुम्लामा बाणिज्य फम र उद्योग स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका १० लाख मुनिका दुई हजार आठ सय ९२ फम र पाँच लाख मुनिका...बाँकी

जुम्ला कनकासुन्दरीमा जीप दुर्घटनमा दुईको मृत्यू

भदौ १७ गते । जुम्लामा जीप दुर्घटना हुदा २ जनाको मृत्यू भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार नाग्म गमगडि राजमार्गको कनकासुन्दरी ४ स्थित ठगुनेरामा जीप दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी...बाँकी