OnlinePana

आज : २०८१ माघ ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ Uncategorized

जुम्लामा लागु औषध प्रयोग नियन्त्रण गर्न साझा तयारी

माघ २६ गते । जुम्लामा लागु औषधको नियन्त्रणका लागि जिल्ला स्तरमा साझा रुपमा अगाडि बढ्न तयारी गर्न गृहकार्य भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाको आयोजनामा साझा अभियान अन्तरगत पहिलो चरणमा लागु औषध विरुद्धको लालटिन...बाँकी

तिलामा हाईड्रोपोनिक प्रविधिबाट हरियो घास उत्पादन

माघ १९ गते । जुम्लाको तिला गाउँपालिका ३ मा हाईड्रोपोनिक प्रविधिबाट पशुबस्तुहरुलाई घास र चारो उत्पादन शुरु गरिएको छ । जिल्लाको तिला गाउँपालिका ३ मा महिलाहरुद्धारा स्थापित हिमाली महिला तथा वचत ऋण सहकारी संस्थाले पशु...बाँकी

पत्रकार महासंघ जुम्लामा पुस्तकालय, किताव अभियान शुरु

  २०८० माघ ९ गते । नेपाल पत्रकार महासंघ शाखा कार्यालय जुम्लामा पुस्तकालय स्थापना गरिएको छ । नेपाल पत्रकार महासंघ शाखा जुम्लाले कर्णाली क्षेत्र र नेपालभरी पाईने महत्वपूर्ण कितावहरु राख्ने उद्देश्यले महासंघ भित्रै पुस्तकालय स्थापना...बाँकी

अर्थ विधाको समाचार लेखनसम्बन्धी पत्रकारलाई तालिम

८ माघ २०८०, सोमबार राज्य परिचालनको मेरुदण्ड मानिने आर्थिक तथा वित्तिय क्षेत्रलाई आधार बनाएर कलम चलाउने कर्णालीका पत्रकारलाई अर्थ विधाको समाचार लेखनसम्बनधी एक दिने तालिम प्रदान गरिएको छ । साउथ एसिया वाच अन ट्रेड, ईकोनोमिक...बाँकी

कर्णालीमा टाइफाइड विरुद्वको खोप लगाईदै

१० पुस २०८० मंगलबार कर्णाली प्रदेशका सात जिल्लामा टाइफाइड विरुद्वको खोप अभियान सञ्चालन हुने भएको छ । गत कार्तिक १७ गते गएको भूकम्प प्रभावित जिल्ला जाजरकोट, रुकुमपश्चिम र आसपासका अन्य जिल्ला सल्यान, सुर्खेत, दैलेख, कालीकोट...बाँकी

इन्जिनियर्स एशोसिएसन कर्णाली प्रदेशको अध्यक्षमा दर्लामी

९ पुस २०८०, सोमबार डिप्लोमा नेपाल इन्जिनियर्स एशोसिएसन नेपाल (डीन) कर्णाली प्रदेशको अध्यक्षमा कमल दर्लामी चयन हुनुभएको छ । नयाँ नेतृत्वका लागि सोमबार भएको डीनको प्रथम कर्णाली प्रदेश सम्मेलनले अध्यक्षमा दर्लामीलाई सर्वसम्मत चयन गरेको हो...बाँकी

जुम्लाको हवाई जहाँजका टिकट एक दिन अगावै वितरण गरिने

पुष ८ गते । जुम्लामा हवाई जहाँजको टिकट प्रणाली व्यवस्थापन बिषयमा छलफल भएको छ । स्थानीय प्रशासनको आयोजनामा जनप्रतिनिधि, जहाजका प्रतिनिधि, एयरलाईन्स, नागरिक समाज, मानव अधिकार आयोग र पत्रकारको उपस्थितिमा जुम्लाको टिकट प्रणालीलाई व्यवस्थापन गर्नका...बाँकी

हिमा गाउँपालिकाको भवन निर्माण गर्न स्थानीयबाट ३९ सय बर्गमिटर जग्गा निशुल्क प्रदान

कात्तिक २२ गते । जुम्लाको हिमा गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि स्थानीयले तिन हजार नौसय बर्गमिटर जग्गा निशुल्क प्रदान गरेका छन् । गाउँपालिकाको पहलमा सो जग्गा उपलब्ध गराईएको छ । गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीका अनुसार...बाँकी

जुम्लामा परम्परागत घोडा दौड प्रतियोगिता, १४ बर्षिय श्रृष्टि पनि सहभागि

कात्तिक ४ गते, फुलपातिको दिनको अवसर पारेर मनाईदै आएको घोडादौड प्रतियोगिता पटक पनि सम्पन्न गरिएको छ । कर्णाली कला तथा सास्कृतिक संरक्षण मञ्च जुम्लाको आयोजना तथा चन्दननाथ नगरपालिका र पशुसेवा तथा पशुअस्पताल जुम्लाको प्रायोजनमा घोडादौड...बाँकी

जुम्लाकी पत्रकार दिलमाया शाही नेजा उत्कृष्ट पुरस्कारबाट पुरस्कृत

असोज २६ गते । अमेरिकामा रहेका नेपाली सञ्चारकर्मीको साझा संस्था नेपाल–अमेरिका पत्रकार संघ (नेजा) ले प्रदान गर्दै आएको ‘नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार’बाट जुम्लाकी पत्रकार दिलमाया शाही पुरस्कृत भएकी छन् । शाही सन २०२२ को...बाँकी