OnlinePana

आज : २०८१ पौष ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ Uncategorized

जुम्लामा बालक मृत्यु प्रकरणः उच्चस्तरीय टोलीबाट अनुसन्धान शुरु

     खलङ्गा फागुन १३ गते । जुम्लाको गुठिचौर गाउँपालिका–३ गज्र्यांङकोटका १४ वर्षीय पदम बुढाको मृत्यु भएको घटनाको छानबिन गर्न उच्चस्तरीय छानविन टोली जुम्ला पुगेर अनुसन्धान शुरु गरेको छ । मृतक बालक बुढाको प्रहरी हिरासतबाट घर...बाँकी

३१ सहसचिवको सरुवा तथा पदस्थापन, हमाल संचार मन्त्रालय

१३ फागुन, काठमाडौं । सरकारले ३१ जना सहसचिवको एकैपटक सरुवा तथा पदस्थापन गरेको छ । प्रतिनिधिसभा पुनर्स्थापना भएको दुई दिनपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ३१ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको हो...बाँकी

उच्च शिक्षा छात्रवृतिको बजेटमा जुम्लालाई विभेद किन ?

१२ फागुन २०७७, बुधबार कर्णाली प्रदेश सरकारको चालु आव.०७७÷०७८ मा विनियोजित बजेटमा उच्च शिक्षा छात्रवृतिका लागि जुम्ला जिल्ला पर्न सकेन । छात्रवृति बजेट नगएपछि सामाजिक विकास कर्याालय जुम्लाले उच्च शिक्षा छात्रवृतिका लागि बेलैमा सूचना गर्न...बाँकी

ओलीले हारे मुद्दा, सर्वोच्चले गरिदियो प्रतिनिधिसभा विघटन बदर

११ फागुन २०७७, मंगलबार   सर्वोच्च अदालले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय बदर गरिदिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधि विघटन गरेकी थिइन् । ओलीको...बाँकी

मनहरी गाउँपालिकाका उपाध्यक्षद्वारा पदबहाली

९ फागुन २०७७, आईतबार उच्च अदालत पाटन हेटौँडा इजलासको उत्प्रेषणयुक्त परमादेशबमोजिम मकवानपुरको मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले आज कार्यालय पुगेर पुनर्बहाली गरेकी छिन् । उनले लिखित राजीनामा दिएको भनी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले गत पुस...बाँकी

प्रदेश नम्बर २ का प्रदेश प्रमुख परियार पदमुक्त

  ७ फागुन २०७७, बिहीबार नेपाल सरकारले प्रदेश नम्बर २ का प्रदेश प्रमुख तिलक परियारलाई आज पदबाट मुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश परियारलाई पदमुक्त गरेकी हुन् । यसले नेकपा...बाँकी

प्रदेश प्रमुख कलौनीबाट ‘प्रजातन्त्र दिवस’को शुभकामना

७ फागुन २०७७, शुक्रबार कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले ‘७१औं राष्ट्रिय प्रजातन्त्र दिवस’को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा शुभकामना सन्देश व्यक्त भएको छ । एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख कलौनीले...बाँकी

गाैरी कठायत पत्रकारिता पुरस्कारबाट हमाल पुरस्कृत

५ फागुन २०७७, बुधबार नेपाल पत्रकार महासंघले गौरी कठायत स्मृति पत्रकारिता पुरस्कार पत्रकार मुना हमाललाई प्रदान गरेको छ । महासंघको २६औं महाधिवेशन रू १० हजार राशीको पुरस्कार सुर्खेतबाट गोर्खापत्र र उज्यालोमा कार्यरत मुना हमाललाई प्रदान...बाँकी

मुख्यमन्त्री शाहीको ‘सचिवालय’ हेरफेर

  ५ फागुन (२०७७, बुधबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सचिवालय हेरफेर गर्नुभएको छ । सचिवालय हेरफेरका क्रममा मंगलबार सचिवालयका तीन जनाले राजीनामा दिनुभएको थियो । सचिवालय हेरफेरको क्रममा मुख्यमन्त्री शाहीले जनसम्पर्क सल्लाहकार,...बाँकी

मालपोत कर्मचारीलाई अध्यात्मिक चिन्तन गर्न भूमि सचिवको सुझाव

 १ फागुन २०७७, शनिबार नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले मालपोत कार्यालय सुर्खेतमा कार्यरत कर्मचारीलाई अध्यात्मिक चिन्तन गर्न सुझाव दिनुभएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मालपोत कार्यालयले शनिबार...बाँकी