OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही पौष २३, २०७७ जुम्ला,
३७५ पटक

खलङ्गा, पुस २२ गते । जुम्लामा जुवा खेलिरहेको अवस्थामा रु ७० हजारसहित ८ जना पक्राउ परेका छन् ।

प्रहरीले जुम्ला विमानस्थल नजिक कमल बुढाको घरको कोठामा जुवा खेलिरहेको अवस्थामा नगद रु ७० हजारसहित ८ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

पुस २१ गते विहान साढे ७ बजे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक भरतसिंह राठोरको नेतृत्वमा गएको प्रहरी टोलीले दुई गड्डी खोलेको र दुई गड्डी नखोलेको ताससहित उनीहरुलाई पक्राउ गरी सात दिने म्याद थपिएको सूचना अधिकारी राठोरले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्