सिञ्जा कार्तिक ९ गते । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटि सदस्य मेनका पछाई र डाक्टर पुजन राेकाया बिच विवाह भएकाे छ । नेता पछाई र डाक्टर राेकाया बिच बिवाह भएकाे परिवारले जनाएकाे छ । काठमाण्डाैमा अनेरास्नेववियूकाे सक्रिय िवद्यार्थी राजनिति शुरू गर्नुभएका नेता पछाई , अखिल नेपाल महिला संघ हुदै अहिले नेकपा कणार्ली प्रदेश कमिटमा हुनुहुन्छ । जुम्लाकाे महिला राजनिति पृष्ठभुमिमा अग्रणी भुमिका र अब्बलता देखाउने थाेरै महिला मध्यका उहाँ बि.स २०७४ सालकाे निर्वाचनमा समानुपातिक सांसदकाे नामवलिमा पनि पर्नु भएकाे थियाे । यसैगरि डाक्टर पुजन राेकाया कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका हाडजाेर्नी बिशेषज्ञ डाक्टरकाे रूपमा कार्यरत हुनुहुन्छ । उहाँ कर्णाली र प्रतिष्ठानकाेे अब्बल जनशक्तिकाे रूपमा स्थापित हुनुहुन्छ ।
कोरपाटी कार्तिक ९, २०७७जुम्ला,
२०२४ पटक
- विश्वास र मान्यतालाई आजको ज्ञान–विज्ञानसँग जोड्न आग्रह
- जुम्लामा पनि पृथ्वी जयन्ति मनाईयो
- जुम्ला बहुमुखी क्याम्पस प्रमुख प्रकाशचन्द्र खत्री नियुक्त
- कर्णाली समृद्धिको आधार पर्यटनः मन्त्री अधिकारी
- प्यालेष्टाईन माथीको आक्रमण रोक्न जुम्लामा हस्ताक्षर
- चुकेनीको विधुतले उज्यालियो जुम्ला : पुष महिनामा आम्दानी २७ लाख
- तिलामा सड्क अतिक्रमण हटाउन नागरिकको पहल
- प्रेस सेन्टर सुर्खेतको अध्यक्षमा विश्वकर्मा चयन
- आगलागी हुन नदिन जनचेतनामुलक नमुना प्रदर्शन
- दलित सशक्तिकरण विधेयक अगाडि बढाउने सहमति