सिञ्जा कार्तिक ९ गते । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटि सदस्य मेनका पछाई र डाक्टर पुजन राेकाया बिच विवाह भएकाे छ । नेता पछाई र डाक्टर राेकाया बिच बिवाह भएकाे परिवारले जनाएकाे छ । काठमाण्डाैमा अनेरास्नेववियूकाे सक्रिय िवद्यार्थी राजनिति शुरू गर्नुभएका नेता पछाई , अखिल नेपाल महिला संघ हुदै अहिले नेकपा कणार्ली प्रदेश कमिटमा हुनुहुन्छ । जुम्लाकाे महिला राजनिति पृष्ठभुमिमा अग्रणी भुमिका र अब्बलता देखाउने थाेरै महिला मध्यका उहाँ बि.स २०७४ सालकाे निर्वाचनमा समानुपातिक सांसदकाे नामवलिमा पनि पर्नु भएकाे थियाे । यसैगरि डाक्टर पुजन राेकाया कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका हाडजाेर्नी बिशेषज्ञ डाक्टरकाे रूपमा कार्यरत हुनुहुन्छ । उहाँ कर्णाली र प्रतिष्ठानकाेे अब्बल जनशक्तिकाे रूपमा स्थापित हुनुहुन्छ ।
कोरपाटी कार्तिक ९, २०७७जुम्ला,
२०१९ पटक
- जुम्ली फुटबल खेलाडीलाई मार्सी ब्वाईज फुटसल टोलीको स्वागत
- दुर्गममा हवाई सेवा दिने कम्पनीलाई प्रदेश सरकारको पूर्ण सहयोग हुन्छः मन्त्री अधिकारी
- जुम्ला पत्रकार महासंघको दोस्रो बैठकको निर्णयः विधान विपरीत महेश नेपालीलाई सल्लाहकार नियुक्त
- प्रेस सेन्टर जुम्लाको अध्यक्षमा दिलमाया शाही चयन
- नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्षमा शर्मा विजयी
- नलगाडमा माओवादीका लामिछाने उपमेयरमा विजयी : जनयुद्ध, पत्रकारिता हुँदै नलगाडको उपमेयर
- अपाङ्गता भएका व्यक्तिप्रति सामाजिक हेयको दृष्टिकोण बदल्नुपर्छः मुख्यमन्त्री कँडेल
- दैलेखको दुल्लु १३ मा एमालेका शाही विजयी
- कर्णाली प्रतिष्ठान : स्थायी कर्मचारीको आन्दोलन स्थगित, करार आन्दोलित
- मानवीय व्यवहारले मात्र हिंसाजन्य घटना कम गर्न सकिन्छः मन्त्री भण्डारी