OnlinePana

आज : २०८१ बैशाख ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १६, २०७७जुम्ला,
१९९२ पटक

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा स्वाव परीक्षण गरिएका दैलेखका १४ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको प्रयोगशाला विभागको प्रतिवेदनमा १४ जनाको कोरोना पोजेटिभ देखिएको जानकारी गरिएको छ ।
प्रतिष्ठानले सार्वजनिक गरेको प्रतिवेदनमा उनिहरु दैलेख नारायण नगरपालिकाका वडा नम्बर ४ का तीन जना, ६ का एक जना, ३ का एक जना, १० का दुई जना, २ को एक जना, ८ को दुई जना, ११ का २ जना, ९ का २ जना रहेका छन् ।
यस अघि कर्णाली प्रदेशमा थप ४६ जना पोजेटिभ भएको तथ्यांक छ ।
प्रतिष्ठानको प्रतिवेदन सहित

सामाजिक विकास मन्त्रालयको यस अघिको तथ्यांक

प्रतिकृया दिनुहोस्