कोरपाटी संवाददातामंसिर ८, २०७८जुम्ला,

७१८ पटक

८ मंसिर २०७८, बुधबार
नेपाली कांग्रेस जुम्लाको सभापतिमा कर्णबहादुर शाही विजयी हुनुभएको छ। सहायक निर्वाचन अधिकृत दुर्गबहादुर बस्नेतका अनुसार ५ मतले शाही विजयी हुनुभएको हो । संस्थापन पक्षीय शाही सभापतिमा विजयी भएपनि घोषणा हुन बाँकी नै छ ।
तस्वीरः नेत्र शाहीः कसैले पनि यो तस्वीर कपी गरेमा कानून अनुसार अगाडि बढिनेछ ।