OnlinePana

आज : २०७८ माघ ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,मंसिर ४, २०७८जुम्ला
४५५ पटक

४ मंसिर ३०७८, शनिबार

जुम्लाको पातारासी गाउँपालिका ल्होर्प-उर्थु सडक खण्डमा आज गाडी दुर्घटना हुँदा नौ जना घाईते भएका छन् ।

डिल्लीचौरको लासीबाट बजार आउँदै गरेको जिप दुर्घटना भएको शशस्त्र प्रहरी बल जुम्लाका प्रमुख प्रहरी उपरीक्षक गगन श्रेष्ठले जानकारी दिनुभयो । उक्ट घटनाका घाईते आठ जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याईएको छ ।

प्रतिष्ठानका अनुसार घाईते मध्य दुईजनाको अवस्था गम्भीर छ । घाईते सबैको प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भईरहेको छ ।

प्रतिकृया दिनुहोस्