सिञ्जा कार्तिक ९ गते । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटि सदस्य मेनका पछाई र डाक्टर पुजन राेकाया बिच विवाह भएकाे छ । नेता पछाई र डाक्टर राेकाया बिच बिवाह भएकाे परिवारले जनाएकाे छ । काठमाण्डाैमा अनेरास्नेववियूकाे सक्रिय िवद्यार्थी राजनिति शुरू गर्नुभएका नेता पछाई , अखिल नेपाल महिला संघ हुदै अहिले नेकपा कणार्ली प्रदेश कमिटमा हुनुहुन्छ । जुम्लाकाे महिला राजनिति पृष्ठभुमिमा अग्रणी भुमिका र अब्बलता देखाउने थाेरै महिला मध्यका उहाँ बि.स २०७४ सालकाे निर्वाचनमा समानुपातिक सांसदकाे नामवलिमा पनि पर्नु भएकाे थियाे । यसैगरि डाक्टर पुजन राेकाया कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका हाडजाेर्नी बिशेषज्ञ डाक्टरकाे रूपमा कार्यरत हुनुहुन्छ । उहाँ कर्णाली र प्रतिष्ठानकाेे अब्बल जनशक्तिकाे रूपमा स्थापित हुनुहुन्छ ।
कोरपाटी कार्तिक ९, २०७७जुम्ला,
२०१३ पटक
- कार्तिक २९ गतेको खबरदारी सभाका लागि ६० वटा वडामा माओवादीले खटायो कमाण्डर
- कर्णाली प्रतिष्ठानको दिक्षान्त समारोह तयारी पुरा : प्रधानमन्त्रीले उदघाटन गर्ने
- जुम्ला तातोपानीको गोप्थाडा गाउँ : जहाँ छैन एसईई पास जनशक्ति
- जुम्लामा माओवादीको वडा, वडामा वेथिति र भ्रष्ट्रचार विरुद्ध खबरदारी सभा सम्पन्न
- जुम्ला प्रहरीको पत्रकार भेटघाट : पछिल्ला घटना सार्वजनिक
- सांसद ज्ञानबहादुर शाहीको अभिव्यक्ति झुट र द्धन्द्ध फैलाउने हो : माओवादी केन्द्र जुम्ला
- तिलाको देउति यूवा क्लव पेनाल्टी सुटआउटमा बिजयी
- सिञ्जा गाउँपालिका २ वालविवाह मुक्त र शत प्रतिशत वालवालिका विद्यालयको पहुँचमा वडा घोषणा
- कार्तिक २९ गते माओवादीले वडा, वडामा खबरदारी सभा गर्ने
- सरोकारवालाहरु भन्छन्ः ‘मानसिक स्वास्थ्य’लाई साझा मुद्दा बनाउनुपर्छ’