OnlinePana

आज : २०८२ बैशाख २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख २३, २०८२
७३ पटक

अमृत बुढाथोकी मगर,

जुम्ला  वैशाख २० गते । ‎नेकपा (माओबादि केन्द्र), गुठिचौर गाउँसमितिको दोश्रो अधिवेसन सम्पन्न भएको छ । अधिवेशनले जितेन्द्र लामाको अध्यक्षतामा नयाँ ४१ सदस्यीय समिति गठन भएको हो ।

नेकपा माओवादी केन्द्र गुठिचौरको अध्यक्षमा जितेन्द्र लामा, उपाध्यक्षमा दलसुर दमाई,‎ उपाध्यक्षमा जयलक्ष्मी देवकोटा,‎ उपाध्यक्षमा तुलराज अधिकारी, ‎सचिवमा सुमित्रा खत्री (न्यौपाने) सर्वसम्मत चयन भएका छन् । यसैगरी ‎सह–सचिव धनराज देवकोटा लगायत ४१ सदस्यीय नयाँ समिति चयन भएको नेकपा माओवादी केन्द्र गुठिर्चौरले जनाएको छ ।

प्रतिकृया दिनुहोस्