OnlinePana

आज : २०८१ माघ ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ २६, २०८१जुम्ला,
९७ पटक

जुम्ला, माघ २६ गते ।

जुम्लामा नेपाली कांग्रेसको कर्मचारी संगठन नेपाल निजामति कर्मचारी यूनियनको नवौ जिल्ला अधिवेशन शुरु भएको हो ।

जिल्लाध्यक्ष  उपेन्द्र चाैलागाई अध्यक्षतामा उद्योग बाणिज्य संघ जुम्लाको हलमा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, नेपाली कांग्रेसका जिल्ला उपससभापति कार्मा बुढा, संगठनका केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर खड्काले उद्घाटन गर्नुभएको छ ।

उद्घाटन सत्रमा केन्द्रीय उपाध्यक्ष खड्काले शुभकामना दिदै कर्मचारी ऐनमा भएको प्रगति र संशोधनको बिषयमा जानकारी गराउनु भएको थियो । उद्घाटन सत्र पछि अहिले नयाँ नेतृत्वका लागि वन्दसत्र शुरु भएको कर्मचारी स्रोतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्