फागुन १९ गते । नेकपा माओवादी केन्द्र जुम्लाले पोखरी घोषणापत्र जारी गर्ने भएको छ । माओवादी केन्द्र जुम्लाको सुदृढ अभियान अन्तरगत शनिवार अर्थात फागुन २० गते पोखरी घोषणापत्र जारी गर्ने भएको हो ।
जिल्ला ईन्चार्ज नरेश भण्डारीका अनुसार पार्टीलाई नयाँ ढंगवाट लैजान तथा पार्टी सुदृढ अभियानका लागि फिल्ड स्तरमा यूद्धकालिन पार्टी कार्यालय तिला ७ पाेखरी गाउँमा पोखरी घोषणापत्र जारी गर्ने तयारी पुरा भएको बताएको छ । माओवादीले पोखरी गाउँमा घोषणापत्र जारी सहित नयाँ शिराबाट अगाडि बढ्ने योजना अघि सारेको हो । २० गते पोखरीमा पत्रकार सम्मेलन गरेर घोषणा पत्र जारी गर्ने भएको छ ।
सहिदको नाममा अभियान टोली :
यसैगरी जिल्ला स्तरीय २ महिने पार्टी सुदृढिकरण अभियान थालिएको छ । अभियान टोली भने माओवादीले जनयूद्धका प्रथम सहिदहरुको नाममा राखेको छ । माओवादीले जिल्ला स्तरमा परान अभियान टोली, तातोपानीमा पृथ्वी अभियान टोली, चन्दननाथमा पदम अभियान टोली, गुठिचौरमा हरि अभियान टोली, कनकासुन्दरीमा टसि अभियान टोली, सिंजामा लंक अभियान टोली, हिमामा दुर्ग रकम अभियान टोली, तिलामा तुल मुन अभियान टोली र पातारासीमा गोर अभियान टोली रहेको छ ।
यस्तो छ कार्ययोजना, को हुन अभियान कमाण्डर ?
नेकपा(माओवादी केन्द्र), जुम्लाले तय गरेको अभियानको कार्य योजना :
अभियानको नामः विकास र सम्वृद्धिका लागि पार्टी सुदृढीकरण अभियान !
मुल नाराहरु :विकास र समृद्धिका लागि पार्टी सुदृढीकरण अभियान(प्रादेशिक) !समृद्ध जुम्लाका लागि सुदृढ र विस्तारित माओवादी (जिल्ला) !
अभियानको संरचना :अभियानको संरचना जिल्ला, पालिका, वडा र गाँउ सहित ४ तहको रहनेछ । अभियान टोलीको नामाकरण हरेक तहका प्रथम शहिदको नामबाट गरिनेछ । सम्बन्धित वडा र गाँउको शहिद नभएमा पालिकाभित्रका प्रथम शहिद वा अन्य शहिदको नामबाट अभियान टोलीको नामाकरण गर्ने । जनवर्गीय संगठनहरुको विभिन्न तहका अभियान संचालन गरेर परिचालन गरिनेछ ।
❖ अभियानको समयावधी : २०७९ फाल्गुन १४ देखि २०८० वैशाख १४ गते सम्म
❖ अभियानको उदेश्यः• प्रदेशले निर्धारण गरेका अभियानका उदेश्यहरुनै जिल्ला अभियानका उदेश्यहरु हुनेछन् ।१. ८५ हजार हजार पार्टी सदस्यसम्म पुग्ने गरी सवै तहका पार्टी कमिटीका बैठक र उनिहरूसंग अन्तरक्रिया सम्पन्न गरी पार्टी निर्माणका लागि आवश्यक सुझाव लिने ।२. सवै प्रदेश स्तरका जवस र मोर्चाहरुले आ–आपनो संगठनको ठोस लक्ष्यसहित अभियान संचालन गर्ने ।३. प्रदेश सरकार र स्थानीय सरकारहरुले आगामी आर्थिक वर्षहरूमा जनपक्षीय नीति कार्यक्रम बनाई जनपक्षीय काम गर्न सर्वदलीय र सर्वपक्षीय अन्तरकिया गरी सुझाव संकलन गर्ने ।४. एक संगठन एक उत्पादन, एक वडा एक लघु उद्यम, एक पालिका एक साना उद्योग, एक जिल्ला एक उद्योगग्राम कार्क्रम संचालन गर्ने गरी तत्काल उत्पादन समुह, कृषि तथा श्रम सहकारी, कम्पनीहरु निर्माण गरी सम्पुर्ण स्तरका श्रोत साधन परिचालन गरी परिणाममुखी नेतृत्व लिने ।५. वैचारिक एवं राजनीतिक स्कुललाई वडास्तरसम्म संचालन गर्ने । सामाजिक तथा सांस्कृतिक रुपान्तरण बारे छलफल वहस अन्तरक्रिया गर्ने । समाज रुपान्तरणको नेतृत्व हाम्रो पार्टी र संगठनहरुले लिने ।
❖ अभियान टोलीको नामाकरण देहाय बमोजिमका शहिदको नामबाट गरिएको छ :• परान अभियान टोली – जिल्ला• पृथ्वी अभियान टोली – तातोपानी गाउँपालिका• पदम अभियान टोली – चन्दननाथ नगरपालिका• हरि अभियान टोली – गुठीचौर गाँउपालिका• टसी अभियान टोली – कनकासुन्दरी गाउँपालिका• लंक अभियान टोली – सिंजा गाँउपालिका• दुर्ग रकम अभियान टोली –हिमा गाउँपालिका• तुल मुन अभियान टोली – तिला गाँउपालिका• गोर अभियान टोली – पातारासी गाँउपालिकाकार्य विभाजन – केन्द्रिय समितिका तर्फबाटचन्दननाथ नगरपालिका – नरेश भण्डारीतातीपानी गाँउपालिका – गोमा गौतम कुँवरतिला गाँउपालिका – गोमा गौतम कुँवरपातारासी गाँउपालिका – शुरेस पहाडीगुठीचौर गाँउपालिका – नवराज न्यौपानेकनकासुन्दरी गाँउपालिका – डा∙ कल बहादुर रोकायासिञ्जा गाँउपालिका –दलबहादुर जिसीहिमा गाँउपालिका – लक्षमीकन्या बुढाअभियान कार्यालय – केन्द्रिय सल्लाहकारहरु डा∙ कलबहादुर रोकाया र हरीबहादुर भण्डारी तथा केन्द्रिय जेष्ठ कम्युनिस्ट मंचका सदस्यहरु टसीबहादुर बुढा र खाम्मा रावत ।
कार्य विभाजन – प्रदेश समितिका तर्फबाटचन्दननाथ नपा − रविकिरण, कल्पना महत, दुर्गा थापा, देवीचन्द्र उपाध्याय,पातारासी गापा – रज बहादुर शाही, तिर्सनागुठीचौर गापा – विमुख, शाहसी, विष्णुमायाकनकासुन्दरी गापा – डा∙ कल बहादुर रोकाया, शुसिल, हिमालीसिञ्जा गापा – गौरब, मनोजहिमा गापा – अनिल, ललित महततिला – दिपक, पुर्णीमा विकतातोपानी – चुनौती, कल्पना दमाई, गंगा उपाध्यायस्कुलिङ्ग विभाग – प्रकास रोकाया
चन्दननाथ नगरपालिकाचन्दननाथ नगरपालिका – १, दुर्गा थापाचन्दननाथ नगरपालिका – २, देवीचन्द्र उपाध्यायचन्दननाथ नगरपालिका – ३, कमल खत्रीचन्दननाथ – ४, चन्द्रविर तिरुवा (रविकिरण)चन्दननाथ नगरपालिका – ५, राज बहादुर भक्रीचन्दननाथ – ६, लक्ष्मी खत्रीचन्दननाथ नगरपालिका – ७, हस्त सेजुवालचन्दननाथ नगरपालिका –८, राजेश विकचन्दननाथ नगरपालिका –९, मिनबहादुर डाँगीचन्दननाथ नगरपालिका –१०, जगननाथ उपाध्यायगुठीचौर गाउँपालिकागुठीचौर गाउँपालिका – १, लाल बहादुर रावलगुठीचौर गाउँपालिका – २, लक्षमण थापा र चन्द्र बहादुर नेपालीगुठीचौर गाउँपालिका – ३, विष्णुमाया बुढागुठीचौर गाउँपालिका – ४, नवराज न्यौपानेगुठीचौर गाउँपालिका – ५, राज कुमार शाहीपातारासी गाँउपालिकापातारासी गाउँपालिका – १ भक्त बहादुर बुढा, बिर्ख बोहरापातारासी गाँउपालिका – २, कृष्ण बुढा, जय बहादुर र एडि मनसिंह नेपालीपातारासी गाँउपालिका – ३, सेते बोहरा, गोर बहादुर बुढा, नविन रोकायापातारासी गाँउपालिका – ४, तिर्सना हमाल र काली बहादुर ऐडि ,पातारासी गाँउपालिका – ५, मायादेबी बोहरा र नर बहादुर बुढापातारासी गाँउपालिका – ६, राज बहादुर शाही र दल बहादुर बुढ्थापापातारासी गाँउपालिका – ७, जनम महतारा र गौरी बुढासिञ्जा गाउँपालिकासिञ्जा गाउँपालिका – १ नविन राज शर्मासिञ्जा गाउँपालिका – २, मनोज बुढाथोकी मगरसिञ्जा गाउँपालिका – ३, गौरव ब महतसिञ्जा गाउँपालिका – ४, हिक्मत खत्रीसिञ्जा गाउँपालिका – ५, दिग्दर्शन जैसिसिञ्जा गाउँपालिका – ६, पुर्ण प्रसाद धितालतातोपानी गाउँपालिकातातोपानी गाउँपालिका – १, जनक शाहीतातोपानी गाउँपालिका – २, गंगा उपाध्याय र मान बिर सार्कीतातोपानी गाउँपालिका – ३, कल्पना दमाई र जय उपाध्यायतातोपानी गाउँपालिका – ४, जक्ती प्रसाद न्यौपाने र धन व रावततातोपानी गाउँपालिका – ५, नरेन्द्र कठायत र गोकर्ण चौलागाईतातोपानी गाउँपालिका – ६, चुनौती र राम प्रसाद पराजुलीतातोपानी गाउँपालिका – ७, डिल्ली रावल र जनक कुवरतातोपानी गाउँपालिका – ८, पुर्ण धिताल र जलजलातिला गाउँपालिकातिला गाउँपालिका -१, हिमाली रोकाया र गोरीकला बुडातिला गाउँपालिका -२, जंग व बस्नेत र महेश नेपालीतिला गाउँपालिका – ३, राम व रावत र लाल व सुनारतिला गाउँपालिका – ४, जनक परियार र ज्वरीलाल भटराईतिला गाउँपालिका – ५, जगत व शाही र दिप व शाहीतिला गाउँपालिका – ६, सन्तबिर रावत र हस्त व बुढा र प्रेम वस्नेततिला गाउँपालिका – ७, मोतीलाल रोकाया र शिवलाल चौलागाईतिला गाउँपालिका – ८, बिर व बुढा र समीर बोहोरातिला गाउँपालिका – ९, दिपक गौतम र अर्जुन बुढा र हंश बस्नेतहिमा गाँउपालिकाहिमा गाँउपालिका -१, ललित महतहिमा गाँउपालिका -२, गोपाल रोकायाहिमा गाँउपालिका -३, रतिमान बि कहिमा गाँउपालिका – ४, अग्रबहादुर शाहीहिमा गाँउपालिका – ५, मुन बुढाहिमा गाँउपालिका -६, भवानीप्रसाद अधिकारीहिमा गाँउपालिका – ७, ज्योती रोकायाकनकासुन्दरी गाउँपालिकाकनकासुन्दरी गाउँपालिका – १, भिम भण्डारीकनकासुन्दरी गाउँपालिका – २, सेर व रावतकनकासुन्दरी गाउँपालिका – ३, क∙ सुसिलकनकासुन्दरी गाउँपालिका – ४, क सुर्यमणीकनकासुन्दरी गाउँपालिका – ५, बिष्णुबहादुर बडुवालकनकासुन्दरी गाउँपालिका – ६, पुर्णिमाकनकासुन्दरी गाउँपालिका – ७, राजजंग हमालकनकासुन्दरी गाउँपालिका – ८, गणेश सन्ज्याल
नेकपा(माओवादी केन्द्र)जिल्ला समन्वय समिति, जुम्ला ।