
२३ पुस २०७७, बिहीबार गुर्भाकोट नगरपालिका ९ सुर्खेत गरालेस्थित गौंडाबाट भेरी नदीमा बस खसेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बसमा तीन जना सवार रहेको प्रारम्भिक जानकारी आएको छ । बस खस्दा एक...बाँकी

खलङ्गा, पुस २२ गते । जुम्लामा जुवा खेलिरहेको अवस्थामा रु ७० हजारसहित ८ जना पक्राउ परेका छन् । प्रहरीले जुम्ला विमानस्थल नजिक कमल बुढाको घरको कोठामा जुवा खेलिरहेको अवस्थामा नगद रु ७० हजारसहित ८ जना...बाँकी

२२ पुस २०७७, बुधबार कर्णालीमा नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट कारण एक जना वृद्धाको मृत्यु भएको छ । गुर्भाकोट नगरपालिका ८ सुर्खेतका ७४ वर्षीया वृद्धाको मृत्यु भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य...बाँकी

२२ पुस, काठमाडौं । संसद विघटनसम्बन्धी रिटमाथिको सुनुवाईका क्रममा बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा मुख्यतः दुईवटा विषय उठे । एक– रिट निवेदकहरुका कानुन व्यवसायीले यो विवाद संवैधानिक इजलासमा नभई बृहत पूर्ण इजलासमा सुनुवाई गर्न माग...बाँकी

जम्ला,पुस २२ गते । नौ महिनादेखि जुम्लाको एक ओडारमा बस्दै आएकी मानसिक समस्या भएकी ज्येष्ठ नागरिक महिला संगै चार जनालाई उद्दार गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्ला र चन्दननाथ नगरपालिकाकाको अगुवाईमा घरवार विहिन र...बाँकी

२२ पुस २०७७, बुधबार सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । मन्त्री बोहोराले मन्त्रालयमै पत्रकार सम्मेलन गरेर राजीनामा दिनुभएको हो । उहाँले वर्तमान राजनीतिक परिस्थितिले मन्त्रीमा रहेर...बाँकी

एजेन्सी । पाकिस्तानको पश्चिमी प्रान्त बलुचिस्तानमा कोइला खानीमा कार्यरत ११ जना मजदुरहरु हत्या भएको छ । ती मजदुरहरूलाई अपहरण गरेर कोइला खानी नजिकै शनिवार हत्या गरिएको थियो। हत्याको जिम्मा इस्लामिक स्टेट समूहले लिएको छ। मारिनेहरू...बाँकी

पुस १५ गते । जिल्ला प्रशासन कार्यालय जुम्लाले जुम्लामा सडकमा रहेका वेवारिसे व्यक्तिहरुलाई न्यानो कपडा कम्वल र ज्याकेट वितरण गरेको छ । जुम्लामा चिसो बढ्दै गएको समयमा स्थानीय प्रशासनले सडकमा रहेका वेवारिसे मानिसहरुलाई न्यानो कपडा...बाँकी

२०७७ पुष १० गते १० पुस, काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन गर्नुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको छ । शुक्रबार संवैधानिक इजलासमा सुनुवाईपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित ५ न्यायाधीशको पूर्ण इजलासले विपक्षी प्रधानमन्त्री तथा...बाँकी

खलंगा पुस ९ गते । नाग्म गमगढी राजमार्गको शुरु देखी १३ किलोमिटरको काम ५ बर्षमा समेत हुन नसकेपछि डिभिजन सडक कार्यालयले कामको जिम्मा लिएको हिम्दुङ एण्ड थोकर– हिरा नमिता जेभीलाई अन्तिम पत्र काटेको छ ।...बाँकी