OnlinePana

आज : २०८२ आश्विन २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ Uncategorized

नेपालमा कोरोना संक्रमितको संख्या एकहजार ७९८ पुग्यो

२०७७ जेठ १९, सोमबार नेपालमा कोरोना संक्रमितको संख्या एक हजार ७९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा सोमबार थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।...बाँकी

प्रतिष्ठानको चिकित्सक टोली दैलेखतर्फ लाग्यो

१८ जेठ २०७७, आईतबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली आज बिहानै दैलेख हिडेको छ । प्रतिष्ठान जुम्लाले डाक्टरद्वय दिनेश शाही, डा.रोज्निम प्रधान र जनस्वास्थ्य विज्ञ त्रय प्रेम पन्त, निशान्त लामा, प्रतिमा...बाँकी

कोराेनाले साविक कर्णाली पनि छोयो : कालिकोटका १७ जनामा पोजेटिभ

१७ जेठ २०७७, शनिबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा स्वाब परीक्षण गरिएका मध्य कालिकोटमा १७ जनामा कोरोना पोजेटिभ देखिएको छ । प्रतिष्ठानको प्रयोगशाला विभागले सार्वजनिक गरेको प्रतिवेदन अनुसार कालिकोट शुभकालिका गाउँपालिकाका १२ जना र...बाँकी

जातीय विभेद, बाइबलीय दृष्टिकोण र नेपाली मण्डलीको भूमिका

नेपालको वर्तमान अवस्था जातीय व्यवस्था सामाजिक सभ्याताको बाधक हो भन्ने कुरामा दुइमत नहोला । जातकै आधारमा गरिने सामाजिक विभेद दक्षिण एसियामा खास गरी भारत र नेपालमा सदिऔँदेखी रहिआएँको छ र यसको जरा धर्म, संस्कृति र...बाँकी

कर्णाली प्रतिष्ठानमा परीक्षण गरिएका दैलेख नारायाण नगरपालिकाका १४ जनामा कोरोना पोजेटिभ

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा स्वाव परीक्षण गरिएका दैलेखका १४ जनामा कोरोना पोजेटिभ देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको प्रयोगशाला विभागको प्रतिवेदनमा १४ जनाको कोरोना पोजेटिभ देखिएको जानकारी गरिएको...बाँकी

कर्णाली प्रतिष्ठानमा दैलेख र सुर्खेतबाट आएका १०४० को स्वाब परीक्षण शुरु

खलङ्गा जेठ १६ गते । सुर्खेतबाट जुम्ला आएका स्वाबहरु परीक्षण शुरु गरिएको छ । कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको समन्वयमा जुम्ला पठाएका एक हजार ४० स्वाब परीक्षण शुरु गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल...बाँकी

राष्ट्रिय एकता र समतामूलक समाज निर्माण होस्ः प्रदेश प्रमुख

१५ जेठ २०७७, बिहीबार कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता र समतामूलक समाज निर्माणको कामना गर्नुभएको छ । ‘१३औं गणतन्त्र दिवस’ को अवसरमा एक शुभकामना सन्देश जारी गर्दै...बाँकी

रुकुमपश्चिम घटनाका पीडितले न्याय पाउँछन्: मन्त्री भण्डारी

सुर्खेत, १४ जेठ २०७७, बिहीबार कर्णाली प्रदेशका आन्तरिक तथा कानूनमन्त्री नरेश भण्डारीले रुकुमपश्चिम घटनाका पीडितले न्याय पाउने बताउनुभएको छ । भेरी नगरपालिका ४ जाजरकोटका नवराज विक र चौरजहारी नगरपालिका ८ सोती रुकुमपश्चिमका सुस्मा मल्लबीचको प्रेम...बाँकी

कर्णालीमा १५ थपिएसँगै कोरोना संक्रमितको संख्या ३८ पुग्यो

१४ जेठ २०७७, बुधबार कर्णाली प्रदेशमा आज थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेत प्रयोगशालामा बुधबार गरिएको परीक्षणबाट १५ जनामा आरटी पिसिआर पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले...बाँकी

भेरीमा दलितको लाससँगै देशको कानुन र मानवीय संवेदना पनि बग्यो

नेपालको कानुनले प्रत्येक व्यक्तिको मानवीय मर्यादा मात्र होइन, विवाह गर्ने र बरवधु छान्ने अधिकार पनि सुरक्षित गरेको छ, तर पश्चिम रुकुममा कथित माथिल्लो जातकी प्रेमिकालाई बिहे गर्न जाजरकोटबाट आएका युवाको समूहलाई ढुंगामुढा गरेर लखेटियो, ज्यान...बाँकी