
सिञ्जा कार्तिक ९ गते । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटि सदस्य मेनका पछाई र डाक्टर पुजन राेकाया बिच विवाह भएकाे छ । नेता पछाई र डाक्टर राेकाया बिच बिवाह भएकाे परिवारले जनाएकाे...बाँकी

असोज ३० गते । जुम्लाका पर्यटन व्यवसायी तथा नेकपाका जिल्ला नेता ललितजंग महत कर्णालीको पर्यटन उत्थान समितिको संयोजक र नेकपाका जिल्ला नेता जयबहादुर खत्री नेपाल वाल संगठन जुम्ला सभापति नियूक्त हुनुभएको छ । महतलाई नेपाल...बाँकी

असोज १८ गते । कोरोना संक्रमण बढेपछि ३ दिन देखी जुम्ला सदरमुकाममा लगाईएको निषेधाज्ञा हटाईएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै निषेधाज्ञा हटाईको छ । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाबाट जारी आदेशमा...बाँकी

१७ असोज २०७७ शनिबार कोरोना संक्रमण पुष्टि भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल भर्ना गरिएको छ । सावधानी अपनाउँदै राष्ट्रपति ट्रम्पलाई वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरमा लगिएको ह्वाइट हाउसले सूचना जारी गरी जानकारी दिएको...बाँकी

१५ असोज २०७७ काठमाडौं अहिले सरकारका लागि चुनौतिको मूल विषय नै बजारमा चर्कदै गएको उपभोक्ताको असन्तुष्टी रहेकोे छ । आधारभूत वस्तु र सेवाको आपुर्ति, मूल्य गुणस्तर, नापतौल , विज्ञापन र नियमन आज स्वच्छ बजार र...बाँकी

असोज १५ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमित देखिएपछि अस्पतालको आकस्मिक कक्ष बाहेक अन्य सेवा बन्द गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कार्यरत ११ जना...बाँकी

जुम्ला असाेज ३ गते ।डाक्टर गोविन्द केसीका माग पुरा गर्न भन्दै सड्कमा बाक्लाे मानिसहरू उत्रिन थालेका छन् । संविधान दिवसको अवसरमा दिप प्रज्वलन सहित डाक्टर केसीको जीवन रक्षा र माग पुरा गर्न भन्दै नागरिक समाज...बाँकी

२०७७ असोज जुम्ला—संविधान दिवसको अवसरमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीलाई सम्मान गरिएको छ । चन्दननाथ नगरपालिकाले संविधान दिवसको अवसरमा सम्मानपत्रसहित दोसल्ला ओडाएर स्वास्थ्यकर्मीलाई सम्मान गरेको हो । सम्मानित हुनेमा कर्णाली स्वास्थ्य...बाँकी

असोज १, २०७७ बिहिबार काठमाण्डाै – राष्ट्रिय सभा सदस्यमा मनोनित सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट बिहीबार मनोनित हुनुभएका गौतमले पद तथा गोपनीयताको सपथ...बाँकी