१५ माघ २०७७, बिहीबार कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी आज बिहान अग्निपीडितलाई राहत लिएर घटनास्थल तिला गाउँपालिका ७ जुम्ला पोखरीस्थित गोठीगाउँमा पुग्नुभएको छ । मन्त्री भण्डारीसँगै कर्णाली प्रदेशसभा सदस्य पदमबहादुर रोकाया,...बाँकी
१३ माघ २०७७, मंगलबार तिला गाउँपालिका ७ जुम्ला पोखरीको गोठीवाडामा लागेको आगो अँझै नियन्त्रणमा आउन सकेको छैन । जिल्लाबाट प्रहरी सहायक निरीक्षक लक्ष्मीप्रसाद शर्माको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी आगलागनीस्थलमा पुगेको जिल्ला प्रशासन कार्यालय...बाँकी
२०७७ माघ १३ गते । जुम्लाको तिला गाउँपालिका वडा नम्बर ७ गोठिगाउँमा आगलागी भएको छ । अहिले वेलुकी ६ बजे भएको आगलागी नियन्त्रणमा लिन नसक्दा ३५ बढि घर जलिसकेका स्थानीय परबहादुर रोकायाले जानकारी दिनुभयो ।...बाँकी
जुम्ला माघ १२ गते, खानेपानी सिचाई तथा उर्जा विकास डिभिजन कार्यालय जुम्लाका प्रमुख सिनियर ईन्जिनियर आषिक धितालको निधन भएको छ । धितालको भारतको दिल्लीको एक अस्पतालमा उपचारको क्रममा निधन भएको आफन्तले जनाएका छन् । एक...बाँकी
खलङ्गा, माघ १२ गते । जुम्लाका स्याउ किसानलाई यो याममा स्याउका बगैँचा व्यवस्थापन तथा काँटछाँट गर्न भ्याइनभ्याइ छ । यहाँका आठवटै स्थानीय तहका स्थानीयवासीको पछिल्लो समयमा स्याउ खेतीप्रति बढ्दै गएको आकर्षणले पनि व्यस्त हुन...बाँकी
मान्म (कालिकोट) । गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन पछाडि सर्न सक्ने सङ्केत गरेका छन् । प्रेस सङ्गठन नेपाल कालीकोटले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले प्रतिनिधिसभा...बाँकी
धौलीगाड खानेपानीको मुल तस्बिर नेत्र शाही जुम्ला । खलङ्गा माघ ११ गते । जुम्ला सहित मुगु र कालिकोटमा ८३ हजार बढी जनसंख्या समेटने तीन बृहत खानेपानी आयोजना सरकारले अगाडि बढाएको छ । संघीय सरकार...बाँकी
काठमाण्डौ, माघ १० गते । माक्सवादी अध्ययन केन्द्र तथा लोकपाटी डटकमका अध्यक्ष मनहरि तिमिल्सेनाको पुस्तक “कम्यूनिष्ट स्कुल”लोकार्पण गरिएको छ । नेकपा स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश ईन्चार्ज देवेन्द्र पौडेल र स्थायी कमिटि सदस्य योगेश...बाँकी
माघ ६ गते जुम्ला । नेपाल विधुत प्राधिकरणले जुम्लाले दैनिक लोडसेडिङ समय घटाएको छ । अव नेपाल विद्युत प्राधिकरणले जुम्लामा दैनिक सातदेखि साढे सात घन्टासम्म विद्युत दिने गरी नयाँ समय तालिका सार्वजनिक गरेको हो ।...बाँकी
केही वर्षअघि विश्वकै सबैभन्दा धनी व्यवसायी रहेका अमेरिकी अर्बपति बिल गेट्स अब अमेरिकाकै सबैभन्दा ठूला किसान बनेका छन् । माइक्रोसफटका सह–संस्थापक गेट्सले खरिद गरेको खेती गर्ने जमिन २ लाख ४२ हजार एकड पुगेको छ ।...बाँकी