OnlinePana

आज : २०८२ फागुन ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ Uncategorized

कोरोनाका कारण जुम्लाका एक जनाको मृत्यू

खलंगा जेठ १२ गते । कोरोना संक्रमणका कारण जुम्लाका एक जनाको मृत्यू भएको छ । जुम्ला हिमा गाउँपालिका ७ निवासी ५७ बर्षिय एक पुरुषको मृत्यू भएको जिल्ला प्रहरी कार्यालयले जानकारी छ । प्रहरी नायव उपरीक्षक...बाँकी

नेपाली सेनाबाट जुम्लामा कोरोना संक्रमित तीन मृतकको दाहसंस्कार ( फोटो फिचर)

२०७८ जेठ ११ गते गते , कोरोना भाईरस संक्रमणका कारण जुम्लामा उपचारको क्रममा मृत्यू भएका तीन जना व्यक्तिहरुको नेपाली सेनाले दाहासंस्कार गरेको छ । नेपाली सेनाले कालिकोट घर भएका दुईजना र सुर्खेत घरभई कालिकोटमा व्यवसाय...बाँकी

कर्णालीमा स्वास्थ्य शिक्षाका प्रध्यापक र विद्यार्थीलाई कोभिड नियन्त्रणको अभियानमा लाग्न सुझाव

जेठ ६ गते । बढ्दो कोरोना संक्रमण नियन्त्रणका लागि स्वास्थ्य शिक्षाका प्राध्यापक तथा विद्यार्थीहरु समेत परिचालन हुनुपर्नेमा जोड दिईएको छ । नेपाल स्वास्थ्य शिक्षा संघले आयोजना गरेको भर्चुअल वैठकमा महामारीको समयमा अध्ययन र अध्यापन मात्रै...बाँकी

जुम्ला खेलकुद : अध्यक्षमा पाण्डे र सदस्य सचिवमा आचार्य

खलंगा जेठ ५ गते । जिल्ला खेलुकुद विकास समिति जुम्लाको अध्यक्षमा धनकृष्ण पाण्डे र सदस्य सचिवमा संगिता आचार्य नियूक्त भएका छन् । कर्णाली प्रदेश सरकारले पाण्डे र आचार्यलाई जिम्मेवारी दिए सँग उहाँहरुको पदवहाली तथा सपथग्रहण...बाँकी

कर्णाली प्रतिष्ठानमा पहिलो पटक कोरोना संक्रमित विरामीको मृत्यू

खलंगा जेठ २ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कोरोना संक्रमणबाट विरामी भएका कालिकोटका एक विरामीको मृत्यू भएको छ । कोरोनका कारण हाल सम्म मृत्यू नभएको प्रतिष्ठानमा पहिलो मृत्यू भएको हो ।...बाँकी

हेलिकोप्टरबाट कोरोना संक्रमित हुम्लाबाट जुम्ला लिप्टिङ

वैशाख ३१ गते । हुम्लाबाट हेलिकोप्टरमा एक जना कोरोना संक्रमण्का विरामी जुम्ला ल्याईएको छ । कोरोना भाईरसको संक्रमणले समस्या भएपछि हुम्ला सर्केघाट गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामीलाई जुम्ला ल्याईएको हो । हुम्ला सर्केघाट गाउँपालिकाका धामीलाई...बाँकी

पत्रकार महासंघ जुम्लाको आफ्नै आइसोलेसन

२८ बैशाख २०७८, मंगलबार नयाँ भेरियन्टसहितको कोरोना संक्रमणको खतरा बढ्दै गएपछि नेपाल पत्रकार महासंघ शाखा जुम्लाले पाँच बेडको आइसोलेसन तयार गरेको छ । कर्णाली प्रदेशमै महासंघ शाखा जुम्लाले आफ्नै भवनमा पत्रकारहरुका लागि आइसोलेसन कक्ष तयार...बाँकी

नेपालकै ठुलो स्याउ बगैचा जुम्लामा, जहाँ रोपियो ३० हजार विरुवा

    खलङ्गा वैशाख २६ गते । जुम्लामा सवैभन्दा ठूलो स्याउ बगैचा स्थापना गरिएको छ । करिब ३० हजार स्याउ बगैचा एकै पटक रोप्ने अभियान शुरु गरिएको छ । गुठिचौर गाउँपालिका ५ काडाखोला जलजलामा नेपालकै...बाँकी

समाचार लेखेकै आधारमा पत्रकारलाई धम्कि बढ्यो : पत्रकार महासंघ

जुम्लामा पत्रकारहरुलाई समाचार लेखेकै आधारमा दवाव बढेको नेपाल पत्रकार महासंघ शाखा जुम्लाले जनाएको छ । महासंघले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा जारी गरेको शुभकामना सन्देसमा पछिल्लो समयमा समाचार लेखेकै आधारमा पत्रकारलाई दवाव बढ्न थालेको हुदा...बाँकी