रेडियो युगका हिरो

मोबाइलमा संसार विचरण गरिरहेको यो पुस्ता रेडियो सुन्दैन । यूट्युब, स्ट्रिमिङ पोर्टल र सामाजिक सञ्जालका अनेकन अवयवमा अभ्यस्त यो पुस्ताले गोपाल गुरागाईंको नाम पनि शायद सुनेको छैन । तर, रेडियो सुनेर जिन्दगी बिताएका नेपालीहरू गोपाललाई...बाँकी