OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही माघ २८, २०७७काठमाडौं
५६४ पटक

काठमाण्डाै माघ २८ गते ।   संसद बिघटन विरूद्मा कामाण्डाैमा प्रचण्ड माधव निकट नेकपाकाे विशाल प्रदर्शन भएकाे छ ।   राजधानीका बिभिन्न स्थानबाट अाएका जुलुसहरू सुन्धारामा मुल जुलुसकाे रूपमा परिणत भई राष्ट्रयसभा अगाडि सभामा परिणत भएकाे छ।     अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अध्यक्ष माधव कुमार नेपाल प्रमुम बक्ता भएकाे कार्यक्रम सम्वाेधन शुरू भएकाे छ ।  नेता हितमान साक्यकाे अध्यक्षता  स्थायी कमिटि सदस्य लिलामणी पाख्रेलले संचालन गर्नु भएकाे  कार्यक्रममा १४ नेताले सम्वाेधन गर्ने छन् ।

प्रतिकृया दिनुहोस्