OnlinePana

आज : २०८१ बैशाख २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,भाद्र ४, २०८०जुम्ला,
१७२ पटक

भदौ ४ गते । जुम्लाको पातारासी गाउँपालिकामा बाढिले बगाएर घट्ट गएकी एक महिला बेपत्ता भएकी छन् ।

प्रहरी चौकी पातारासी डिल्लीचौरका अनुसार पातारासी गाउँपालिका वडा नम्बर ५ माथीलोर्पा गाउँ निवासी अन्दाजी ३५ बर्षिय पन्नीकली बुढा वेपत्ता भएकी छन् ।

प्रहरी सहायक निरीक्षक वुद्धि साउदका अनुसार त्यस क्षेत्रमा घट्टमा गएकी महिला एक्कासी घट्टेखोलामा भिषण पानी पछिको बाढिले बगाई बेपत्ता भएकी हुन् । यस क्षेत्रमा ५,६ वटा घट्ट पनि बगेका छ्न । उहाँका अनुसार प्रहरी त्यस क्षेत्रमा गएर वेपत्ता वुढाको खोजी कार्य भईरहेको छ भने अन्य क्षेतिको खोजी कार्य भईरहेको छ ।

प्रतिकृया दिनुहोस्