OnlinePana

आज : २०८२ फागुन ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ Uncategorized, पत्रपत्रिका/सूचना, विशेष, समाचार

भेरीमा दलितको लाससँगै देशको कानुन र मानवीय संवेदना पनि बग्यो

नेपालको कानुनले प्रत्येक व्यक्तिको मानवीय मर्यादा मात्र होइन, विवाह गर्ने र बरवधु छान्ने अधिकार पनि सुरक्षित गरेको छ, तर पश्चिम रुकुममा कथित माथिल्लो जातकी प्रेमिकालाई बिहे गर्न जाजरकोटबाट आएका युवाको समूहलाई ढुंगामुढा गरेर लखेटियो, ज्यान...बाँकी

कर्णालीमा कोरोना संक्रमितको संख्या ११ पुग्यो

सुर्खेत, ११ जेठ २०७७ मंगलबार कर्णाली प्रदेशमा कोरोना संक्रमित हुने नागरिकको संख्या ११ पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले पछिल्लो २४ घण्टामा कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या थपा ७ पुगेको पुष्टि गरेको छ...बाँकी

कर्णाली प्रतिष्ठानलाई विशिष्टकृत गरिने सरकारको नीति, कार्यक्रमले कर्णाली खुशी

जुम्ला जेठ २ गते । राष्ट्रपति विद्यादेखी भण्डारीले संसदमा प्रस्तुत गर्नुभएको बजेटको नीति कार्यक्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई देशको विशिष्टकृत अस्पतालको रुपमा स्तरउन्नति गरिने भएपछि कर्णालीमा खुशी छाएको छ । राष्ट्रपति भण्डारीले कर्णाली स्वास्थ्य विज्ञान...बाँकी

लिपुलेक जोड्नेगरी भारतले लिङ्करोड उद्घाटन गरेकोमा नेपाल सरकारद्धारा खेद प्रकट

काठमाडौँ, बैशाख २७ गते । नेपाल सरकारले शुक्रबार नेपाली इलाकाको लिपु लेक (नेपाल) लाई जोड्ने गरी भारतको ’लिंक रोड’ बनाएर उद्घाटन गरेको खबरप्रति नेपाल सरकारले खेद प्रकट गरेको छ । सरकारका तर्फबाट शनिबार आधिकारिक वक्तव्य...बाँकी

हावाहुरीले रेडियो तथा टेलिभिजन टावरमा क्षति

सुर्खेत, २५ बैशाख (रासस) ः वर्षातसँगै आएको आज बिहानको हावाहुरीले सुर्खेतको हर्रेस्थित रेडियो नेपाल र नेपाल टेलिभिजनको टावरमा क्षति पुगेको छ । हुरीले रेडियो नेपालको एफ.एफ रिले स्टेशन र टेलिभिजन दुवैको टावर भाँचेको हर्रेस्थित एफएम...बाँकी

कर्णाली प्रदेशका सीमा नाका एक हप्ताका लागि बन्द

सुर्खेत, २३ बैशाख २०७७ : कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशका सीमा नाका एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा सोमबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले प्रदेशका सवारी...बाँकी

प्रधानमन्त्री ओलीले गरे आत्मालोचना, बामदेवलाई प्रतिनिधिसभामा लैजाने निर्णय

२० वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेका छन् । साथै उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्य बनाउने निर्णय भएको छ ।...बाँकी

‘लकडाउन लम्बिँदै जाँदा मान्छेहरु घर जान हतारिए’

बैशाख ५, २०७७ शुक्रबार काठमाण्डौ – लकडाउनको २५ औं दिन पनि गाउँघर जानेहरुको लर्को छ । मुख्य राजमार्गमा गाडी नचलेका कारण उनीहरु पैदलै गन्तव्यमा हिँडिरहेका छन् । सरकारले गएको चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको...बाँकी

लकडाउन सुनसान : फोटो फिचर

सुमित्रा शाही जुम्ला, वैशाख २ गते । लगातारको लकडाउने जुम्लाको मुख्य बजार सहित सडकहरु सुनसान देखिएका छन् । जुम्ला बजारका बिभिन्न सडकहरु विहान ९ देखी ४ बजे सम्म सुनसान हुने गरेका छन् । यसैगरी बन्दको...बाँकी