कात्तिक २७ गते । नेपाल सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई दुईवटा भेटिलेटर उपलब्ध गराईएको छ । नेपाल सरकार स्वास्थ्य सेवा विभागले प्रतिष्ठानलाई दुईवटा भेन्टिलेटर उपलब्ध गराएको प्रतिष्ठानका अधिकृत अमृत भण्डारीले जानकारी दिनुभयो...बाँकी
काठमाडौं २०७७ कार्तिक २३ आइतबार बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै डेमोक्र्याटिक पार्टीका उम्मेदवार जोसेफ रोबिनेट बाइडेन जुनियर (जो बाइडेन) अमेरिकाको ४६औँ राष्ट्रपति निर्वाचित भएका छन् । अमेरिकाको इतिहासमा तीन दशकपछि बहालवाला राष्ट्रपतिलाई पराजित गर्दै...बाँकी
कात्तिक १४ गते । “हाम्रो कर्णालीको पिडा भिन्नै छ, हिजो विशाल राज्य भएको जुम्ला हेपिदा, थिचिएको देख्खा मन थाम्न सकिदैन” सांसद गजेन्द्र बहादुर महतले यो शब्द एक भब्य कार्यक्रममा फेरी दोहोरयाउनु भयो । केही कार्यक्रमहरुमा...बाँकी
कार्तिक १३ गते । जुम्लाको तातोपानी गाउँपालिकाले पाँच बेडको अस्थायी कोभिड अस्पताल सुरु गरेको छ । गाउँपालिकाले ५ नम्बर वडाको ऐरेनीमा रहेको हेल्थपोष्टमा कोभिड अस्पताल सुरु गरेको हो । तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेका अनुसार...बाँकी
काठमाडौँ । पूर्वमन्त्री जर्नादन शर्मालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेतासमेत रहेका शर्माले समाजिक सञ्जालमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । परीक्षण गर्दा आफूलाई संक्रमण...बाँकी
सिञ्जा कार्तिक ९ गते । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटि सदस्य मेनका पछाई र डाक्टर पुजन राेकाया बिच विवाह भएकाे छ । नेता पछाई र डाक्टर राेकाया बिच बिवाह भएकाे परिवारले जनाएकाे...बाँकी
असोज ३० गते । जुम्लाका पर्यटन व्यवसायी तथा नेकपाका जिल्ला नेता ललितजंग महत कर्णालीको पर्यटन उत्थान समितिको संयोजक र नेकपाका जिल्ला नेता जयबहादुर खत्री नेपाल वाल संगठन जुम्ला सभापति नियूक्त हुनुभएको छ । महतलाई नेपाल...बाँकी
असोज १८ गते । कोरोना संक्रमण बढेपछि ३ दिन देखी जुम्ला सदरमुकाममा लगाईएको निषेधाज्ञा हटाईएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै निषेधाज्ञा हटाईको छ । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाबाट जारी आदेशमा...बाँकी
१७ असोज २०७७ शनिबार कोरोना संक्रमण पुष्टि भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल भर्ना गरिएको छ । सावधानी अपनाउँदै राष्ट्रपति ट्रम्पलाई वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरमा लगिएको ह्वाइट हाउसले सूचना जारी गरी जानकारी दिएको...बाँकी