OnlinePana

आज : २०८२ मंसिर ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ आर्थिक, पत्रपत्रिका/सूचना, समाचार

१४ खर्बको व्यापार घाटाः आयात र निर्यात दुवै बढ्यो

११ भाद्र २०७८, शुक्रबार आर्थिक वर्ष २०७७(७८ मा कुल वस्तु व्यापार घाटा २७ दशमलव ३ प्रतिशतले वृद्धि भई १३ खर्ब ९८ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो घाटा १६ दशमलव ८ प्रतिशतले...बाँकी

काँग्रेसको १४औं महाधिवेशन प्रक्रिया शुरु, निर्वाचन अधिकृत खटाइँदै

१० भदौ २०७८ बिहीबार नेपाली काँग्रेसले एक/दुई दिनमा क्रियाशील सदस्यताको अन्तिम सूचीका साथ सबै जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाउने भएको छ । क्रियाशील सदस्यताको विवाद छिनोफानो भएसँगै १४औँ महाधिवेशनको प्रक्रिया शुरु गर्ने प्रयोजनका लागि निर्वाचन...बाँकी

तालिवानले अफगान नागरिकहरूलाई काबुल विमानस्थल प्रवेश गर्न नदिने

९ भाद्र २०७८, बुधबार तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अफगान नागरिकहरूलाई अब काबुल विमानस्थल प्रवेश गर्न नदिइने बताएका छन्। मङ्गलवार एउटा पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले ‘ती मानिसहरू घर फर्किनुपर्ने र उनीहरूको सुरक्षा सुनिश्चित गरिने’ बताए।...बाँकी

एमालेमा रहेका पूर्व माओवादीको जिम्मेवारी खोसियो

९ भाद्र २०७८, बुधबार दश बुँदे सहमति कार्यान्वयन गर्ने क्रममा पार्टी संगठन २०७५ जेठ २ गतेको अवस्थामा फर्कंदा नेकपा माओवादीबाट एमालेमा आएका नेताहरूको भने जिम्मेवारी खोसिएको छ । बैठकले ०७५ जेठ २ अघिकै संरचनामा पार्टीलाई...बाँकी

सात अर्ब ७२ करोड बराबरको ल्यापटप आयात

  ८ भाद्र २०७८, मंगलबार नेपालमा गत आर्थिक वर्षमा रु.सात अर्ब ७२ करोड बराबरको ल्यापटप आयात भएको छ । बन्दाबन्दी सृजित नयाँ वातावरणका कारण नेपालमा ल्यापटपको खपत वृद्धि भएको छ । अनलाइन कक्षा तथा जूम...बाँकी

विद्युत प्राधिकरणको बक्यौता ३२ अर्ब

७ भाद्र २०७८, सोमबार नेपाल विद्युत् प्राधिकरणको महसुल बक्यौता मात्र ३२ अर्ब १८ करोड ५१ लाख रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७६/०७७ सम्ममा मात्र यति धेरै वक्यौता बाँकी रहेको शुक्रबार सार्वजनिक महालेखा परीक्षकको वार्षिक...बाँकी

नेपालको साथ छोडेका नेताहरुको आग्रह ओलीद्वारा अस्वीकार

६ साउन २०७८, आईतबार माधवकुमार नेपाल साथ छोडेका नेताले अध्यक्ष केपी शर्मा ओलीलाई १० बुँदे सहमति कार्यान्वयन गर्न र नेपालसहित १४ सांसदमाथि गरिएको कारबाही फिर्ता गर्न आग्रह गरेका छन् । स्थायी कमिटीका सदस्यहरू भीम रावल,...बाँकी

मलेसियाबाट बाकसमा आए २४ नेपाली

६ साउन २०७८, आईतबार स्वदेशमा रोजगारी नपाएर मलेसियामा रोजगारीका लागि गएका २४ युवकको शव र अस्थु एकैपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । वाइडबडी विमानमार्फत् मलेसियामा रोकिएका शव र अस्थु शनिबार विमानस्थल ल्याइपु(याइएको हो ।...बाँकी

कुलमानविरुद्ध सर्वोच्च अदालतमा रिट

१ भाद्र २०७८, मंगलबार नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सोमबार कुलमान घिसिङको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । पूर्व कार्यकारी निर्देशक शाक्यले आफ्नो कार्यकाल अझै बाँकी रहेको उल्लेख गर्दै...बाँकी

आयोगले १२ हजार नयाँ शिक्षकको परीक्षा लिँदै

२०७८ साउन ३२, सोमबार शिक्षक सेवा आयोग स्थायी दरबन्दीमा नयाँ नियुक्तिका लागि आयोगको परीक्षा सञ्चालन गर्ने तयारीमा जुटेको छ। छ/छ महिनामा खुल्नुपर्ने आयोगको परीक्षा तीन वर्षयता खुलेको छैन। सोही कारण शिक्षण अनुमति अध्यापनपत्र लिएर बसेका...बाँकी