OnlinePana

आज : २०८३ बैशाख २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आश्विन १, २०७८
१२६५ पटक

२०७८ असोज १ गते,
अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन ( क्रान्तिकारी ) सिटिईभिटि उपत्यका जिल्ला समितिको नयाँ नेतृत्व चयन गरिएको छ ।

सातौ जिल्ला सम्मेलनबाट चयन गरिएको नेतृत्वमा अध्यक्षमा जगत भण्डारी सहित बरिष्ठ उपाध्यक्षमा सुनिल गौतम, उपाध्यक्षमा रोशन केसी, सचिवमा नविना शाही, सहसचिवमा रिजन पाण्डे, गुणप्रसाद विश्वकर्मा, कोषाध्यक्षमा मनिषा यादव चयन भएको नव निर्वाचित सचिव नविना शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार सातौ सम्मेलन नयाँ समिति चयन गरेको हो ।

सम्मेलनको उद्धाटन कार्यक्रममा अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय अध्यक्ष रञ्जित तामाङ, नेता रमेश मल्ल सहितको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्