OnlinePana

आज : २०८३ आषाढ १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर २६, २०७८सुर्खेत
९४६ पटक

२६ मंसिर २०७८, आईतबार

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशको प्रथम सम्मेलनमा राजनीतिक एवं सांगठनिक प्रतिवदेन प्रस्तुत गरिएको छ ।

माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष राजकुमार शर्मा आर्टले प्रथम सम्मेलनको बन्द सत्रमा आन उक्त प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । उहाँद्वारा प्रस्तुत गरिएको १७ पृष्ठ लामो प्रतिवदेनमाथि बहस शुरु भएको छ ।

प्रतिकृया दिनुहोस्